
युएससीआईएसले हालै गरेको नीति परिवर्तनले २१ बर्ष पुगेका कारण बाबुआमासँगै ग्रीन कार्ड नपाउनेहरुको संख्या घटाउने अपेक्षा गरिएको छ । अध्यागमन उद्देश्यका लागि बालक भनेको २१ वर्ष मुनिको र अविवाहित व्यक्ति

बाइडेन प्रशासनले हालै एक प्रस्तावित नियमको घोषणा गरेको छ । जसले दक्षिणपश्चिम सीमाना हुँदै अमेरिका आउने ठूलो संख्यामा आप्रवासीहरुका लागि शरणमा पहुँच हटाउनेछ। फेब्रुअरी २१ मा घोषणा गरिएको नियमले वयस्क

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि काम गर्न पाउने अवधिमा लगाइएको कोरोनाकालिन छुट आगामी जुन ३० देखि हटाइने भएको छ । साथै आगामी जुलाई १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीले पाक्षिक ४८ घण्टा काम

पहिले युक्रेनमा प्रवेश गरेर त्यहाँबाट युरोपका अन्य देशमा पलायन हुने मनाशायले अहिले पनि नेपालीहरु युद्धग्रस्त मुलक युक्रेनमा जाने गरेको पाइएको भन्दै जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासले ध्यानाकर्षण गरेको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोनाभाइरस महामारीसँग सम्बन्धित नियमहरूको अन्त्यको तयारी गर्दैछ जसले एसाइलम खोज्दै अमेरिका प्रवेश गर्ने क्षमतालाई गम्भीर रूपमा सीमित गरेको छ । तर बाइडेन प्रशासनले एसाइलमबारे एक नियम

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउदैछ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित भएकोमा मार्च ६ सम्मका
नेपालका अध्यागमन अधिकारीहरूले सन् २०२२ मा नेपालबाट ४४ जना अमेरिकनलाई देशनिकाला गरेका छन् । उनीहरुलाई तोकिएको अवधिसम्म नेपाल फर्कन नपाउनेगरी निष्कासन गरिएको जनाइएको छ । २०२२ मा सबैभन्दा धेरै चीनका

एल साल्भाडोरमा ३५ बर्ष अगाडि गृहयुद्धको क्रममा एक सैनिक अधिकारीको रूपमा मानवअधिकार उल्लङ्घनमा संलग्न भएको आरोपमा एक व्यक्तिको अमेरिकी नागरिकता खोसेर देश निकाला गरिएको छ। ६० बर्षका अर्नोल्डो एन्टोनियो भास्क्वेज

अमेरिकामा गैरकानूनी उपस्थीतिका कारण अमेरिकामा स्वीकार्य हुनका १० बर्षसम्मको प्रतिबन्ध लागेका आप्रवासीहरु अब उक्त अवधिभर अमेरिकाबाहिर बस्न अनिवार्य नहुने भएको छ । अब उनीहरुले उक्त अवधि अमेरिकाभित्रै विताएको भएतापनि त्यसपछि

पोर्चुगल सरकारले आप्रवासीको आवेदन प्रकृयामा रहेको ब्याकलग हटाएर नियमित अवस्थामा ल्याउन अभियान थालेको छ। जसको लागी अस्थायी केन्द्रहरू सिर्जना गरेर भएपनि आप्रवासीहरुको प्रकृया अगाडि बढाइने भएको छ । अब पोर्चुगल
KHASOKHAS