अमेरिकी अध्यागमन टिप्स

अमेरिकाको कुन कुन भिसाका लागि कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य छ ?

अमेरिकाले सबै आप्रवासीभिसा र केही गैर आप्रवासी भिसाका लागि समेत कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य बनाएको छ । अक्टोबर १ देखि लागु हुनेगरी भ्याक्सिन अनिवार्य गरिएको हो । अक्टोबर १ पछि मेडिकल

डिभी भर्दा प्रयोग गरेको पासपोर्ट एक्सपायर भए वा हराए के गर्ने ? डीएस २६० कसरी भर्ने ?

अमेरिकी सरकारले डिभी लोटरी फर्म भर्दा पासपोर्ट अनिवार्य बनाएको थियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने व्यवस्था गरेको थियो ।

ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

यसरी त्याग्न सकिन्छ अमेरिकी नागरिकता

सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ । दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज

अमेरिकी नागरिकताको अन्तरवार्तामा अपनाउनुपर्ने १० सावधानी

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले दिनुभएको छ

डिभी, ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी कति चाहिन्छ ?

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा धेरै हुनुपर्ने बताइएको छ । पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भनेको कति हो ? यसबारे धेरैको

अमेरिकामा एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा गर्न हुने र नहुने ४० टिप्स

चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र नहुने कुराहरुबारे टिप्स दिएका छन् । उनले फोन बन्द गर्नै पर्ने कुरालाई

अमेरिकामा एसाइलमका ५ प्रकारका निर्णय

अमेरिकी सरकारले एसाइलम गर्नेहरुलाई विभिन्न ५ प्रकारका निर्णयहरु दिने गरेको छ । अमेरिकी सरकारको युएससीआईएसमा अमेरिकामा शरणका लागि एसाइलम फाइल गरिसकेपछि आवेदकहरुले विभिन्न ५ प्रकारका निर्णयहरु पाउने गरेका छन् ।

नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकाको ‘असाधारण योग्यताको ग्रिनकार्ड’

नेपालमा नै बसेर अमेरिकाको असाधारण योग्यताको ग्रिनकार्डका लागि फाइल गर्न सकिन्छ । असाधारण योग्यताको आधारमा यसरी ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी

यसरी जाँच्नुहोस् अमेरिकी नागरिकताको अन्तरवार्ता क्षमता

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुलाई सिभिक टेस्ट अन्तरगत विभिन्न १ सय वटा प्रश्नहरुबाट १० वटा प्रश्नहरु सोधिन्छ । त्यसमध्ये आवेदकले अमेरिकी नागरिकता प्राप्त गर्नका लागि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com