इमिग्रेशन अपडेट

देशनिकाला तीब्र पार्न ट्रम्पले गरे आइसका निर्देशकलाई पनि बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस इमिग्रेशन एण्ड कम्स्टम इन्फोर्समेन्ट आइसका निर्देशकलाई पनि बर्खास्त गरेका छन् । ट्रम्पले आफू अनुकुल नरहेका व्यक्तिलाई बर्खास्त गर्दै आफू अनुकुलका व्यक्ति नियुक्त गर्ने क्रममा आइसका

अमेरिकी नागरिकता अन्तरवार्तामा बदलिएका ६ प्रश्नको जवाफ

यदि तपाई अमेरिकी नागरिकताका लागि अन्तरवार्ताको तयारी गरिरहनुभएको छ भने तपाईले अवश्य पनि अन्तरवार्ताम आउनसक्ने सम्भावित प्रश्नोत्तर पढिरहनुभएको होला । तर याद राख्नुहोस्, अहिले त्यस्ता प्रश्नहरुमध्ये ६ वटा प्रश्नहरुको जवाफ

कार्यकारी आदेशपछि अमेरिकी नागरिकता नहुनेले ध्यान दिनुपर्ने ७ कुरा

-ज्यासन जुबो १, त्यत्तिकै नआत्तिनुहोस् । अमेरिकामा हरेक राष्ट्रपतिलाई कार्यकारी आदेश दिने अधिकार हुन्छ । तर उनीपनि कानुनले बाँधिएका हुन्छन् । कार्यकारी आदेश कार्यान्वयनका लागि श्रोतसाधनले बाँधिएका हुन्छन् । त्यसैले

अमेरिकी खुल्ला जेलमा नेपाली, खुट्टामा जीपीएस लगाएका नेपालीको संख्या बढ्दो

-किशोर पन्थी (अनिल अधिकारीको सहयोगमा) बुटबलका विनोद मल्ल (नाम परिवर्तन) केही महिना अगाडि अमेरिका छिरे गैरकानुनी रुपमा मेक्सिकोको सिमा पार गरेर । उनी अमेरिका आइपुग्दासम्म झण्डै १ करोड रुपैया खर्च

अमेरिकामा एसाइलम गर्नेले जान्नैपर्ने २० प्रश्नोत्तर

  शरण भनेको के हो ? शरण भनेको उत्पीडनको भय भएको राष्ट्रमा निष्कासनबाट एक किसिमको संरक्षणको प्रकृया हो । जसले योग्य ठहरिएका शरणार्थीलाई अमेरिकामा रहन र अन्तत वैध स्थायी बासिन्दा

शरण दिने कार्यक्रम ४ महिना खारेज !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी  गरेको कार्यकारी आदेशमा शरणार्थी कार्यक्रममा कडाई गर्ने उल्लेख छ । ४ महिनाका लागि विश्वका कुनैपनि देशका नागरिकलाई अमेरिका शरण दिने कार्यक्रम पूर्णतया रद्द गरिएको छ

डोनाल्ड ट्रम्पले शरणार्थी कार्यक्रम रद्द गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बर्षौदेखि संचालन गर्दै आएको शरणार्थी कार्यक्रम रद्द गर्ने ह्वाइट हाउसका अधिकारीले जनाएका छन् । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुशार यसै साता नै कानुनी आप्रवासीहरुप्रति ट्रम्पको

मेक्सिकोको सिमा क्षेत्रमा पर्खाल लगाउन ट्रम्पको कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पले मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउन, सिमा सुरक्षा बल बढाउन र कागजपत्रविहिन आप्रवासीलाई देशनिकालाको

एसाइलमको अन्तरवार्ता आएन ? अन्तरवार्ताको मिति जान्नुहोस्

  यदि तपाईले अमेरिकामा एसाइलमको आवेदन दिनुभएको छ र अन्तरवार्ताको मिति आएको छैन भने अब चिन्ता लिएर बस्नु पर्दैन । त्यो थाहा पाउन अब युएससीआईएसले विशेष टुलको व्यवस्था गरेको छ

५० प्रतिशत नेपाली आवेदक पर्यटक भिसामा अमेरिका, कागजीप्रकृया घटेपछि झन् मुस्किल

-किशोर पन्थी अमेरिकाको पर्यटक भिसाका लागि कागजपत्र वा निमन्त्रणापत्र नचाहिने भन्दै काठमाडौंस्थीत अमेरिकी दूतावासले नयाँ व्यवस्था गरेपछि अमेरिकाको पयर्टक भिसाका लागि आवेदन दिने नेपालीहरु ह्वात्तै बढेका छन् । कागजी प्रकृया

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com