इमिग्रेशन अपडेट

अमेरिकामा यात्रा प्रतिबन्ध सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धि कार्यकारी आदेश न्युयोर्क समय बिहिबार बेलुका ८ बजेदेखि लागु भएको छ । अमेरिकी सर्बोच्च अदालतले कार्यकारी आदेश कार्यान्वयनका लागि अनुमति दिएपछि लागु भएको हो

अमेरिकी अदालतमा ३६०१ नेपालीका एसाइलम पेन्डिङ

अमेरिकाको अध्यागमन अदालतमा ३६०१ जना नेपालीका अध्यागमन सम्बन्धि मुद्दा पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । त्यो बाहेक अरु १० वटा अपराधसँग सम्बन्धित नेपालीका केसहरु पनि

‘अब अमेरिकामा नेपालीले एसाइलम पाउने सम्भावना कम’ – केशव सेडाई

अमेरिकाको सेकेण्ड सर्किट पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै एकजना नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेकोे छ । युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स

ह्वाइट हाउसले बनायो अमेरिकी भिसा सम्बन्धि नयाँ मापदण्ड

ह्वाइट हाउसले ६ वटा मुस्लिम बाहुल्य देशका नागरिकहरु र सबै शरणार्थीहरुका लागि भिसा आवेदनसम्बन्धि नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्ड अनुशार उनीहरुले अमेरिका आउनका लागि अमेरिकामा नजिकको ब्यापारिक वा

अब अमेरिका आउने १०५ देशका नागरिक कडा जाँचमा पर्ने

अमेरिकाले अमेरिका आउने विमानका यात्रुहरुको जाँचबुझको मापदण्डमा बुधबारदेखि अझ कडाई गरेको छ । ८ वटा मुस्लिम बाहुल्य देशहुँदै अमेरिका आउने विमानमा यात्रुहरुलाई ह्याण्डक्यारीमा ल्यापटप ल्याउनमा लगाइएको प्रतिबन्ध कायम राख्दै थप

पोर्तुगलमा सोसियल खरिद बिक्रि गर्ने १२ जना पक्राउ

गणेश पाण्डेय, पोर्तुगल। पोर्तुगलको न्यायिक प्रहरीले अबैध रुपमा सोसियल खरिद बिक्रि गर्ने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरेको छ जसमध्ये ६ जना सोसियल सेक्युरिटी अफिसरहरू रहेका छन्।उनीहरुले गैर कानुनी तरिकाले

‘अमेरिकामा नेपालीले अब शरण नपाउने कुरा सत्य होइन’- खगेन्द्र जीसी

अमेरिका नेपालीलाई शरण दिन नसकिने भन्दै पुनरावेदन अदालतले गरेको फैसला सम्बन्धि समाचार आइरहदा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले सेकेण्ड सर्किट कोर्टको यो फैसलाबाट अमेरिकामा रहेका नेपालीका एसाइलमका अन्य मुद्दा

के हो नेपालीलाई एसाइलम नदिइएको सेकेण्ड सर्किट कोर्टको निर्णय ? फैसलाको पूर्णपाठ

असार १४, २०७४- अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको समाचार इकान्तिपुरमा प्रकाशित भएको छ ।

नेपालीलाई एसाइलम दिन नसकिने अमेरिकी पुनरावेदन अदालतको फैसला

असार १४, २०७४- अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको समाचार इकान्तिपुरमा प्रकाशित भएको छ ।

मुस्लिम बाहुल्य देशको भ्रमण गरेका नेपाली ट्रम्पको आदेशबाट प्रभावित (भिडियो)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको कार्यकारी आदेशको आंशिक कार्यान्वयनका लागि अमेरिकी सर्बोच्च अदालतले आदेश दिएपछि त्यसबाट नेपालीहरु पनि प्रभावित हुने भएका छन् । मुस्लिम बाहुल्य ६ वटा देशको भ्रमण

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com