युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका एकजना अधिकारी रेष्टुरेण्टमा पुगेर कागजपत्र मागेपछि त्यसको भोलिपल्ट बाल्टिमोरको एउटा रेष्टुरेण्टका ३० जनाले एकैपल्ट काम छाडेका छन् । बोटहाउस रेष्टुरेण्टका संचालकले आइसएका एजेण्टको सोधपुछपछि किचनका
किशोर पन्थी अमेरिकी सरकारले मानव तस्करी सम्बन्धी एक रिपोर्ट सावैजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्युनतम मापदण्ड पूरा गर्न नसकेको जनाएको छ । तर सरकारले यसका लागि उल्लेख्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको कार्यकारी आदेश कार्यान्वयनमा सर्बोच्च अदालतले आंशिक अनुमति दिएपछि त्यसबारे अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वक्तब्यमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ । डिपार्टमेन्ट अफ
अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अमेरिकी ग्रिनकार्डका लागि आवेदन दिन चाहनेहरुका लागि आजदेखि पुनरावलोन गरिएको नयाँ आवेदनको व्यवस्था गरेको छ । अमेरिकाको स्थायी बासिन्दा हुनका लागि वा स्टाटस
सर्बोच्च अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको कार्यकारी आदेश आशिंकरुपमा कार्यान्वयनका लागि अनुमति दिएको छ । यद्यपी यात्रा प्रतिबन्धबारेको यो मुद्दामा आगामी अक्टोबरमा मौखिक तर्कहरु सुनिने छ । आदेशको
बहुप्रतिक्षित यात्रा प्रतिबन्धबारेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबारे फैसला गर्दै अमेरिकी सर्बोच्च अदालतले आंशिक रुपमा आदेश कार्यान्वयनको अनुमति दिएको छ । यो मुद्दामा सर्वोच्च अदालतले आगामी बर्षात्मा मौखिक तर्क
न्युयोर्कमा अलग्गै कन्सुलेट कार्यालय स्थापना भएको दुईबर्षको अवधिमा गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउने झण्डै साढे ५ सय नेपालीहरुले पासपोर्ट प्राप्त गरेका छन् । आज न्युयोर्कमा आयोजित कसीमा कन्सुलेट
पोर्चुगल भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका र नेदरल्याण्डको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा सम्वन्धित देशको नेतृत्वसँग द्विपक्षीय सम्वन्ध मजबुत पार्ने बिषयमा छलफल गर्नुहुने भएको छ
रसुवा, १० असार । रसुवा जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एकको मृत्यु र एक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार मृत्यु हुनेमा पार्वतीकुण्ड गाउँपालिका वडा नं ५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गरेपछि विश्वभर रहेका अमेरिकी दूतावासबाट भिसा पाउने प्रकृयामा ढिलाई हुने भएको छ । भिसा आवेदकमाथि कडा छानविन गर्ने ट्रम्पको नीति अनुरुप कार्यकारी
KHASOKHAS