
बुधबार अमेरिकी सिनेटमा अध्यागमनबारेको एउटा महत्वपूर्ण विधयेक पेश गरिएको छ । जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका छन् । उक्त विधयेकमा भएका नौं बुदा खसोखासका पाठकका लागि । -बर्षेनी

बुधबार सिनेटरहरु टम कटन र डेभिड पर्डयुले अमेरिकी सिनेटमा पेश गरेको अध्यागमनबारेको नयाँ विधयेकमा हरेक बर्ष प्वाइन्ट सिस्टमका आधारमा १ लाख ४० हजारलाई ग्रिनकार्ड उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

बुधबार सिनेटरहरु टम कटन र डेभिड पर्डयुले अमेरिकी सिनेटमा अध्यागमनबारेको अत्यन्तै महत्वपूर्ण मानिएको नयाँ विधयेक पेश गरेका छन् । अमेरिकन इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नाम दिइएको यो विधयेक पारित भएमा

डिभी लोटरी बन्द गर्ने विधयेकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा औपचारिक समर्थन गरेका छन् । बुधबार नयाँ विधयेक सार्वजनिक गर्ने क्रममा सिनेटरहरु टम कटन र डेभिड पर्डयुसँगै देखिएका ट्रम्पले सो

प्रोक्यिुटोरियल डिस्क्रिशन अर्थात् पीडीका नामले चिनिने विशेष सुविधाबाट अमेरिकामा रहेका कैयन नेपालीहरुले अमेरिकामा लामोसमयसम्मका लागि बसेर डिपोर्टेशनको डरबिना काम गर्न पाइरहेका थिए । तर अहिले भने पीडीको सुविधा अत्यन्तै कम

अहिलेकै ट्रेण्ड कायम रहेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाबाट कागजपत्रविहिन आप्रवासीहरुलाई देशनिकाला गर्न १ सय १ बर्ष लाग्ने भएको छ । कतिपय संचारमाध्यमले यसलाई डोनाल्ड ट्रम्पको १ सय १ बर्षे

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अध्यागमनका क्षेत्रमा धेरै हल्लाखोर भइरहेको छ । तर जति हल्ला भएपनि पहिले नै अमेरिका छिरिसकेका र अपराध नगरेका कागजपत्रविहिन आप्रवासीहरुमा व्यवहारत त्यसको प्रभाव खासै
अमेरिकाको पूरानो ग्रिनकार्ड हुनेहरुले नयाँ विशेषतासहितको ग्रिनकार्ड प्राप्त गर्नका लागि मोबाइलबाटै आवेदन दिनसक्ने भएका छन् । पूरानो ग्रिनकार्डको अवधि सकिएमा रिन्यु गर्न वा हराएमा अर्को पाउनका लागि पनि मोबाइलबाटै आवेदन

अध्यागमन कारवाहीमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युयोर्क सिटीबाट ११४ जना कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गरेको जनाएको छ । जुलाईमा आइसले न्युयोर्कसिटीमा ११ दिने अपरेशन संचालन गरेको थियो । आइसले अपरेशनका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलमका मापदण्ड कडा बनाउने र देशनिकाला तीबै पार्ने नयाँ योजनाको तयारी गरिरहेको रोयटर्सले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन अधिकारीहरुका लागि नयाँ निर्देशिका जारी
KHASOKHAS