इमिग्रेशन अपडेट

ट्रम्पबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेले एसाइलम आवेदन दिन नपाउने कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनीरुपमा अमेरिका छिर्ने आप्रवासीहरुलाई एसाइलम गर्ने अधिकारबाट वञ्चित गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन् । पेरिस भ्रमणमा जानु अगाडि ट्रम्पले यस्तो घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

युएससीआईएसले नोटिस टु अपियरबारेको नयाँ नीति जारी राख्ने, नोभेम्बर १९ पछि यस्तो हुने

अमेरिकी सरकारको युएससीआईएसले नोटिस टु अपियरबारेको नयाँ नीति कार्यान्वयन जारी राख्ने भएको छ । नोभेम्बर १९ देखि लागु हुने गरी टी भिसा, यु भिसा, रिफ्युजी र एसाइलका आफन्तका लागि दिइएको

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने

अमेरिकी सरकारले जारी गरेको नयाँ नियम अनुशार गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने भएका छन् । डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले

आर्थिक बर्ष २०१८ मा अमेरिकी अदालतबाट ४७० नेपालीलाई शरण, नपाउने कति ?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आर्थिक बर्ष २०१८ मा अमेरिकी अदालतबाट एसाइलम पाउने नेपालीहको विवरण सार्वजनिक गरेको छ । ईओआईआरका अनुशार आर्थिक बर्ष २०१८

अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने सातौं नम्बरमा नेपाली

अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु सातौं नम्बरमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार नेपाल अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा टप २५ देशभित्र परेको छ ।

डिभी लोटरी भर्ने म्याद सकियो, १२ लाख भन्दा धेरै नेपाली सहभागी

आर्थिक बर्ष २०२० का लागि डिभी लोटरी भर्ने म्याद समाप्त भएको छ । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म

एसाइलमबारे नयाँ नियम ल्याउँदै ट्रम्प, गैरकानुनी सिमापार गर्नेलाई शरण नदिइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एसाइलमको ब्यापक दुरुपयोग भइरहेको दावी गर्दै त्यस्तो दुरुपयोग रोक्न आगामी केही दिनमा नयाँ नियम जारी गर्ने घोषणा गरेका छन् । आगामी साता त्यस्तो आदेशमा हस्ताक्षर

अमेरिकामा नेपालीलाई दिइएको टीपीएस सुविधा लम्बाउन अदालत जाने तयारी

एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस खारेज गर्ने सरकारी निर्णयलाई अमेरिकी अदालतले अस्थायी रुपमा रद्द गरिदिएपछि अमेरिकामा बस्ने नेपालीका लागि टीपीएसको अवधि थप गराउन अदालत जाने तयारी गरिएको छ

अमेरिकामा यो बर्ष ३० हजारलाईमात्र शरण दिइने, अर्को बर्ष १५ हजार

अमेरिकी सरकारले बिहिबार फेडेरल रजिष्टरमा सुचना प्रकाशित गर्दै आर्थिक बर्ष २०१९ मा विश्वभरबाट जम्मा ३० हजार शरणार्थीहरु स्वीकार गर्ने सिमाबन्दी तोकेको छ । जस अन्तरगत अफ्रिकाबाट ११ हजार, पूर्वी एसियाबाट

चारदेशको टीपीएस रद्द नगर्न अदालतले दिएको आदेश कार्यान्वयन सुरु, नेपालको भने रद्द हुने

एलसाल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस रद्द नगर्न अमेरिकी सरकारलाई त्यहाँको अदालतले दिएको आदेशको औपचारिक कार्यान्वयन सुरु गरिएको छ । युएससीआईएसका तर्फबाट फेडेरल रजिष्टरमा सुचना प्रकाशित गरी चारदेशको टीपीएस सुविधा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com