अन्तर्राष्ट्रिय

प्राविधिक गडबडीपछि ‘भियतजेट’ विमान फिलिपिन्समा आकस्मिक अवतरण, सबै यात्रु सकुशल

भियतजेटको विमानले बुधबार बिहान उत्तरी फिलिपिन्समा प्राविधिक गडबडीका कारण आपतकालीन अवतरण गरेको छ । विमानमा २१४ जना सवार थिए र सबै सकुशल छन् । यात्रु र चालक दल मध्ये कोही

वाग्नर समूहको भारी सैन्य हतियार के हुन्छ ? रुसी रक्षा मन्त्रालय के भन्छ ?

रुसको रक्षा मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वाग्नर समूहले देशको सेनालाई भारी सैन्य उपकरण हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाएको छ । शनिबार वाग्नर समूहका लडाकुहरूले रुसको रोस्तोभ सहरलाई ‘विद्रोह’

तालिवान सत्तामा आएपछि अफगानिस्तानमा कति सर्वसाधारण मारिए ?

अफगानिस्तानमा संयुक्त राष्ट्र संघको कार्यालयको रिपोर्ट अनुसार २०२१ मा तालिबान सत्तामा आएपछि बम विष्फोट र अन्य हिंसाका घटनामा एक हजारभन्दा बढी अफगान नागरिकको मृत्यु भएको छ। प्रतिवेदनका अनुसार १५ अगस्ट

आज न्युयोर्क सिटीमा प्राइमरी चुनावको दिन, कुन कुन पदका लागि चुनाव हुँदैछ?

आज न्युयोर्क सिटीमा प्राइमरी चुनाव भइरहेको छ । सिटी काउन्सिल, डिस्ट्रिक्ट एटोर्नी, सिभिल कोर्टका न्यायाधिसहरु र राजनीतिक दलका विभिन्न पदहरुमा आज प्राइमरी चुनाव भइरहेको हो । मतदानस्थलहरु विहान ६ बजेदेखि

वाग्नर समूहको विद्रोहको समयमा रूसी पाइलटको मृत्युबारे राष्ट्रपति पुटिनले के भने ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राति देशका नाममा सम्बोधन गरेका छन् । उनले वाग्नर समूहको विद्रोहका क्रममा रुसी पाइलटहरू मारिएको स्वीकार गरे। समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनले वाग्नरका लडाकुहरूको बाटोमा

युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन

युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ । लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले

टाइटानिक पनडुब्बी खोज्न लाखौं डलर खर्च, अर्बपति खोज्ने उद्धार अभियानको खर्च कसले तिर्ने ?

टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी जुन १८ मा क्यानडाको न्युफाउन्डल्याण्ड नजिक बेपत्ता भएको थियो । धेरै देशका टोलीहरूले उद्धार कार्य सञ्चालन गरेका थिए, जसमा यो पनडुब्बीको भग्नावशेष फेला परेको

bokeh photography of lighted candle
न्युयोर्क सिटीबाट तीन शैक्षिक शत्रको क्यालेण्डर सार्वजनिक, दिपावलीमा पनि सार्वजनिक विदा

न्युयोर्क सिटीले सरकारी विद्यालयका लागि आगामी तीन शैक्षिक शत्रको क्यालेन्डर सार्वजनिक गरेको छ । न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ एजुकेशनले आगामी तीन शैक्षिक शत्रको क्यालेण्डर सार्वजनिक गर्दै आगामी बर्षदेखि दिपावलीलाई पनि

न्युयोर्कको ब्रुकलिनमा लिकबाट खस्यो एल ट्रेन, २ सय यात्रुलाई बाहिर निकालियो

न्युयोर्कको ब्रुकलिनमा एल ट्रेन आंशिक रूपमा लिकबाट खसेपछि २०० भन्दा बढी यात्रुहरूलाई बाहिर निकालिएको अधिकारीहरूले सोमबार बताएका छन् । आइतबार राति भएको घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

A Passenger Plane Flying in the Sky
डेल्टा विमानको इन्जिनले चुस्दा टेक्सास विमानस्थलका कर्मचारीको मृत्यु

टेक्सासको सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राति विमानको इन्जिनमा पसेर एक एयरलाइन कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। लस एन्जलसबाट सान एन्टोनियो आइपुगेको विमान एयरबस ए ३१९ गेटमा ट्याक्सी गर्दै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com