अन्तर्राष्ट्रिय

फ्रान्समा दङ्गाकारीहरूद्वारा मेयरको घरमा प्रहार, श्रीमती र बच्चा घाइते

केही दिन देखि एकजना युवकको हत्ता भएपछि फ्रान्स अशान्त बनिरहेको छ । यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । सो घटनामा उनकी श्रीमती

ट्विटरमा पढ्न सकिने पोष्टहरूको संख्या सीमित गर्ने एलोन मस्कको घोषणा

सामाजिक सञ्जाल ट्विटरका मालिक एलोन मस्कले आफ्नो प्लेटफर्ममा पढ्ने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन् । शनिबार विभिन्न ट्वीटमा उनले अब एक अनभेरिफाईड अकाउन्टबाट एक दिनमा बढीमा १ हजार

श्रीलङ्काको घरेलु ऋण अनुकूलन संसद्बाट पारित

श्रीलङ्काको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गर्नु भएको थियो । श्रीलङ्का

फ्रान्समा चौथो दिन पनि प्रदर्शन जारी, एक हजार भन्दा बढी पक्राउ

फ्रान्सका सडकमा एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेको घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले ठाउँ ठाउँमा आगो बालेर आवागमनमाअवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन् । सिएनएनका अनुसार हिंसाको

न्युयोर्क सिटीमा ५ बर्षकी बालिकामाथि गोली प्रहार, अवस्था गम्भिर

एक ५ वर्षीया बालिकालाई शुक्रबार राति न्युयोर्कको ब्रोंक्समा गाडीभित्र बसिरहँदा पछाडि गोली लागेपछि अस्पताल भर्ना गरिएको छ । इस्ट २१४ औं स्ट्रीट र ह्वाइट प्लेन्स रोडमा साँझ ७ बजेपछि गोली

भारतको जेलमा पाकिस्तानी र पाकिस्तानको जेलमा भारतीय नागरिक कति छन् ?

भारत र पाकिस्तानले नयाँ दिल्ली र इस्लामावादका दुवै देशको जेलमा बन्दीहरूको सूची साझा गरेको छन्। जानकारी अनुसार पाकिस्तानको जेलमा कूल ३०८ भारतीय र ४१७ पाकिस्तानी भारतीय जेलमा छन् । भारतीय

सी चिन फिङद्वारा पार्टीको सैद्धान्तिक नवप्रवर्तनमा थप उपलब्धि हासिल गर्न आह्वान

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको सैद्धान्तिक नवप्रवर्तनमा थप उपलब्धि हासिल गर्न आह्वान गर्नुभएको छ । शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको सामूहिक

चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो

brown and black building during night time
एप्पलको मूल्य ३ ट्रिलियन डलर, यो माइलस्टोनमा पुग्ने पहिलो कम्पनी

शुक्रबार शेयर बजार बन्द हुँदा एप्पलको बजार पूंजीकरण ३ ट्रिलियन डलर भन्दा बढी पुगेको छ । जसले यो कम्पनीलाई अहिलेसम्मको सबैभन्दा मूल्यवान कम्पनी बनाएको छ । यो एप्पलका लागि ठूलो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com