प्राविधिक गडबडीपछि ‘भियतजेट’ विमान फिलिपिन्समा आकस्मिक अवतरण, सबै यात्रु सकुशल


प्रकाशित मिति : असार १३, २०८० बुधबार

भियतजेटको विमानले बुधबार बिहान उत्तरी फिलिपिन्समा प्राविधिक गडबडीका कारण आपतकालीन अवतरण गरेको छ । विमानमा २१४ जना सवार थिए र सबै सकुशल छन् । यात्रु र चालक दल मध्ये कोही पनि घाइते भएनन्।

एयरबस ए-३२१ दक्षिण कोरियाली सहर इन्चेनबाट भियतनाम जाँदै गर्दा प्राविधिक समस्या देखिएपछि इलोकोस नोर्टे प्रान्तको लाओग अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न बाध्य भएको फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नागरिक उड्डयन एजेन्सीका प्रवक्ता एरिक अपोलोनियोले ‘द एसोसिएटेड प्रेस’ (एपी) लाई भने – “पाइलटले कुनै आपतकालिन घोषणा गरेनन्।” उनले प्राविधिक समस्याबारे ‘टावर’ लाई जानकारी दिए । यद्यपि, कुनै इन्जिन फेल भएको रिपोर्ट आएको छैन।’

अपोलोनियोले भने – ‘यात्रुहरूका लागि अर्को विमानको व्यवस्था गरिएको छ, जुन बुधबार आउने अपेक्षा गरिएको छ। जबसम्म यात्रुलाई विमानस्थलको ‘लाउन्ज’ मा कुर्न भनिएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com