अन्तर्राष्ट्रिय

हरेक बच्चाका लागि ३६ सय डलर सम्मको व्यवस्थासहितको बिल डेमोक्र्याट्सबाट सार्वजनिक

डेमोक्र्याट्सहरुले १० औं मिलियन अमेरिकनका हरेक बच्चाका लागि ३ हजार डलरको व्यवस्था गर्ने बिल आज सोमबार औपचारिक रुपमा सार्वजनिक गरेका छन् । २२ पेज लामो यो बिल पारित भएमा अमेरिकन

६० हजारसम्म आम्दानी हुनेलाई १४ सयको राहत चेक दिनुपर्छ: अर्थमन्त्री

अमेरिकी ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) जानेट यालेनले बार्षिक ६० हजारसम्म आम्दानी हुने अमेरिकनहरु १४ सयको राहत चेकका लागि योग्य हुनुपर्ने बताएकी छिन् । आगामी राहत चेक प्राप्त गर्ने आम्दानीको थ्रेसहोल्डबारे छलफल

न्युयोर्क सिटीमा इन्डोर डाइनिङ शुक्रबारदेखि नै

न्युयोर्क सिटीमा इन्डोर डाइनिङ फेबु्रअरी १२ शुक्रबारदेखि नै सुरु हुने भएको छ । यसअगाडि उक्त मिति फेब्रुअरी १४ आइतबारका लागि तय गरिएको थियो । तर शुक्रबारदेखि इन्डोर डाइनिङ २५ प्रतिशत

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका रिपब्लिकन सांसद रोन राइटको मृत्यु

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका रिपब्लिकन सांसद रोन राइटको मृत्यु भएको छ । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा टेक्सासबाट प्रतिनिधित्व गर्ने राइटको निधन भएको संसदीय कार्यालयले सोमबार जारी गरेको वक्तब्यमा

नेपालमा आजदेखि पत्रकार र कुटनीतिज्ञलाई दिने भ्याक्सिनको वितरण दक्षिण अफ्रिकामा स्थगित

यूकेमा विकाश गरिएको ‘अक्सफोर्ड आष्ट्राजेनेका कोभिड -१९ भ्याक्सिन’ को भारतीय उत्पादन ‘कोभिशिल्ड’ नेपालमा लगाउने काम जारी छ । भारतले भ्याक्सिन कुटनीति अन्तरगत १० लाख डोज नेपाललाई उपहार दिएपछि नेपालमा यो

अमेरिकी पूर्व विदेशमन्त्री जर्ज सुल्ट्जको एकसय बर्षको उमेरमा निधन

अमेरिकाका पूर्व विदेशमन्त्री जर्ज सुल्ट्जको एकसय बर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति रोनाल्ड रेगनका पालामा विदेशमन्त्री भएका उनको क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा निधन भएको हो । रोनाल्ड रेगनको पालामा

हरेक बच्चाका लागि ३६ सय डलर सम्मको व्यवस्थासहितको बिल सोमबार सदनमा

डेमोक्र्याट्सहरुले १० औं मिलियन अमेरिकनका हरेक बच्चाका लागि ३ हजार डलरको व्यवस्था गर्ने बिल सोमबार सदनमा ल्याउने भएका छन् । २२ पेज लामो यो बिल पारित भएमा अमेरिकन परिवारका लागि

अमेरिकामा लुटपाटको प्रयाङक भिडियो बनाउँदा साँच्ची ठानेर गोली प्रहार, युट्युबरको मृत्यु

अमेरिकाको नासभिलमा युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्ने एकजना युवाको गोली लागेर मृत्यु भएको छ । नासभिल विजनेशको पार्किङ लटमा शुक्रबार राती युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउँदै गर्दा

रातभरको ‘भोट अ रामा’ पछि सिनेटबाट १.९ ट्रिलियनको राहत रिजोलुसन पारित

रातभरको ‘भोट अ रामा’ पछि सिनेटबाट १ .९ ट्रिलियन डलरको राहत रिजोलुसन पारित भएको छ । रातभरको प्रकृयापछि शुक्रबार विहान रिजोलुशन पारित भएको हो । उपराष्ट्रपति कमला ह्यारिसको टाइब्रेक मतपछि

जेलमा अगार्निक खाना नपाएपछि क्यापिटल हिलका दंगाकारी एकसातादेखि भोकै, २० पाउण्ड तौल घट्यो

राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने व्यक्तिले हिराशतमा एकसातादेखि केही नखाँदा २० पाउण्ड तौल घटेको अदालतमा पेश गरिएको कागजातमा जनाइएको छ । आधारहीन षड्यन्त्रको सिद्धान्त

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com