डेमोक्र्याट्सहरुले १० औं मिलियन अमेरिकनका हरेक बच्चाका लागि ३ हजार डलरको व्यवस्था गर्ने बिल सोमबार सदनमा ल्याउने भएका छन् । २२ पेज लामो यो बिल पारित भएमा अमेरिकन परिवारका लागि

अमेरिकाको नासभिलमा युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्ने एकजना युवाको गोली लागेर मृत्यु भएको छ । नासभिल विजनेशको पार्किङ लटमा शुक्रबार राती युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउँदै गर्दा

रातभरको ‘भोट अ रामा’ पछि सिनेटबाट १ .९ ट्रिलियन डलरको राहत रिजोलुसन पारित भएको छ । रातभरको प्रकृयापछि शुक्रबार विहान रिजोलुशन पारित भएको हो । उपराष्ट्रपति कमला ह्यारिसको टाइब्रेक मतपछि

राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने व्यक्तिले हिराशतमा एकसातादेखि केही नखाँदा २० पाउण्ड तौल घटेको अदालतमा पेश गरिएको कागजातमा जनाइएको छ । आधारहीन षड्यन्त्रको सिद्धान्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले कम आम्दानी हुनेहरुलाईमात्र १४ सय डलरको राहत पठाउनेमा आफू खुला रहेको बताएका छन् । रिपब्लिकनहरुले ४० हजारभन्दा कम आम्दानी भएकाहरुलाईमात्र राहत चेक पठाउनुपर्ने प्रस्ताव ल्याइरहँदा बाइडेनले

बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजलाई रिपब्लिकनको समर्थनविना नै अगाडि बढाउने बजेट मेलमिलाप प्रकृयामा लैजान संसदको दुबै सदनबाट बजेट संकल्प प्रस्ताव पारित भएको छ । सिनेटमा राहत

सिनेटले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सेक्रेटरीमा अलेहान्द्रो मेयरकासको नाम पारित गरेको छ । मेयरकास डपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नेतृत्व गर्ने पहिलो ल्याटिनो मूलका अमेरिकन भएका छन् । सिनेटमा उनको पक्षमा

फ्लोरिडामा गोली चल्दा २ जना एफबीआई एजेण्टको मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन् । फोर्ट लाउडरडेलको पश्चिममा रहेको सनराइजमा अभियुक्तबिरुद्धको वारेन्ट लिएर गएका उनीहरुमाथि गोली चलाइएको हो

समलिंगी नेता पिट बुटाजजको नाम सिनेटले राष्ट्रपति जो बाइडेनको यातायातमन्त्रीका लागि पारित गरेको छ । आफैसँग राष्ट्रपति चुनावको डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धामा आएका पूर्व मेयर पिट बुटाजजलाई बाइडेनले यातायात मन्त्रीमा छानेका

राहत प्याकेजबारे राष्ट्रपति जो बाइडेन र रिपब्लिकन सिनेटरहरुबीच झण्डै २ घण्टा लामो छलफल भएको छ । तर छलफलबाट कुनै सहमति भने हुन सकेन । रिपब्लिकन सिनेटर सुजन कोलिन्सको नेतृत्वमा गएको
KHASOKHAS