अन्तर्राष्ट्रिय

रिपब्लिकन राहत प्याकेज प्रस्ताव सार्वजनिक, ४० हजारभन्दा कम आम्दानी हुनेलाई १ हजार

डेमोक्रेटिक सांसदहरु र राष्ट्रपति जो बाइडेनले १४ सय डलरको राहत चेकसहितको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेज प्रस्ताव ल्याइरहँदा रिपब्लिकनहरुले आफ्नो प्याकेज प्रस्ताव सार्वजनिक गरेका छन् । आज सार्वजनिक प्याकेज

म्यानमारमा सेनाबाट सत्ता कब्जा, एकबर्षका लागि संकटकाल घोषणा

म्यानमारमा सेनाले सत्ताकब्जा गरेको पुष्टि गरेको छ। सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ। म्यानमारकी नेतृ आङ सान सू ची र अन्य सरकारी उच्च पदस्थहरुलाई त्यहाँको सेनाले

आङ सान सू ची सहित म्यानमारका राष्ट्रपति गिरफ्तार, राजधानीमा फोन र इन्टरनेट अबरुद्ध

म्यानमारकी नेतृ आङ सान सू ची र अन्य सरकारी उच्च पदस्थहरुलाई त्यहाँको सेनाले पक्राउ गरेको छ । सेना र नागरिक सरकारबीच उत्पन्न तनावपछि सेनाले उनीहरुलाई हिराशतमा लिएको जनाइएको छ ।

एकतिहाई सानो नयाँ राहत प्याकेज प्रस्तावसहित १० रिपब्लिकन सिनेटरको ह्वाइटहाउसलाई पत्र

डेमोक्र्याट्सहरुले प्रस्ताव गरेको भन्दा झण्डै एकतिहाई सानो नयाँ राहत प्याकेज प्रस्तावसहित १० जना रिपब्लिकन सिनेटरले ह्वाइटहाउसलाई पत्र लेखेका छन् । १० जना रिपब्लिकन सिनेटरको समर्थन भएमा फिलिबस्टर मतबाट प्याकेज पारित

ट्रम्पका पक्षबाट महाभियोगको प्रतिनिधित्व गर्ने पाँचैजना वकिलको टिमले छाड्यो ट्रम्पलाई

सिनेटमा महाभियोगको सुनुवाई सुरु हुनुभन्दा अगाडि महाभियोगको प्रतिनिधित्व गर्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पूर्ण कानूनी समुहले ट्रम्पलाई छोडेको छ । ट्रम्पको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएका सबै ५ जना वकिलहरुले ट्रम्पलाई

नेपालमा लगाइएको आष्ट्राजेनेका भ्याक्सिन किन अमेरिकामा स्वीकृत छैन ?

यूकेमा उत्पादन गरिएको ‘अक्सफोर्ड आष्ट्राजेनेका कोभिड- १९’ भ्याक्सिनको भारतीय उत्पादन ‘कोभिशिल्ड’ नेपालमा लगाउने काम जारी छ । भारतले भ्याक्सिन कुटनीति अन्तरगत १० लाख डोज नेपाललाई उपहार दिएपछि नेपालमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुलाई

अमेरिकामा सबै यातायातमा मास्क अनिवार्य, नियम नमान्नेलाई सजाय

फेब्रुअरी १ बाट लागु हुनेगरी अमेरिकन सीडीसीले ट्रेन, विमान लगायतका सबै यातायातका साधनहरुमा मास्क अनिवार्य गरेको छ । शुक्रबार राती जारी गरिएको उक्त आदेश अनुशार सबै यात्रुहरु र यातायातका कर्मचारीहरुले

१३० बर्षपछि सेन्ट्रल पार्कमा देखियो गजबको सेतो लाटोकोसेरो

अमेरिकाको न्युयोर्कमा रहेको सेन्ट्रल पार्कमा १३० बर्षपछि अत्यन्तै सुन्दर र गजबको सेतो लाटोकोसेरो देखापरेको छ । पार्कको बेसबल मैदानमा यो साता अचम्मको लाटोकोसेरो देखिएको हो । Just incredible to see

२८ बर्ष अगाडिको सहमतिका कारण ट्रम्पलाई फ्लोरिडामा रहेको ‘मार ए लागो’मा बस्न समस्या

२८ बर्ष अगाडिको एउटा सहमतिका कारण पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फ्लोरिडामा रहेको उनको रिसोर्ट मार ए लागोमा बस्नमा समस्या हुने देखिएको छ । उनले सन् १९९३ मा पाल्म बीचको

बाइडेनबाट आज जारी कार्यकारी आदेशको प्रत्यक्ष प्रभाव नेपालमा समेत

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज एक कार्यकारी आदेश जारी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले ल्याएको गर्भपतनविरोधी मुख्य नीतिलाई रद्द गरिदिएका छन् । ‘ग्लोबल ग्याग नियम’का रुपमा समेत परिचित ट्रम्पको उक्त नीतिले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com