अजोभस्टलमा अन्तिमसम्म लड्न तयार रहेको यूक्रेनी सेनाको दावी


प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार

रूस नियन्त्रित शहर मारियुपलमा रहेको अजोभस्टल स्टील कारखानामा यूक्रेनी सैनिकहरू लुकेर बसेको बताइएको छ । रूसी सेनाका गतिविधि नियालीरहेको यूक्रेनी सैनिकले रुसी सेनाबाट प्रतिशोधको डरले आत्मसमर्पण गर्न नसकेको आइतबार बताएका छन् ।

“हामी, मारियुपोलको वरपर रहेका सबै सैनिक कर्मचारीहरू, रूसी सेनाले गरेका युद्ध अपराधहरूलाई प्रत्यक्ष देखेका छौं ।   हामी साक्षी छौं । आत्मसमर्पण एउटा विकल्प होइन किनभने रूसले हाम्रो जीवनको कुनै प्रवाह गर्दैन,” अजोभ रेजिमेन्ट गुप्तचर अधिकारी इया सामोलेन्कोले भन्नुभयो ।

“हाम्रा सबै सरसामानहरू सीमित छन् । हामीसित अझै साहस छ । प्रशस्त खाने खाद्यान्न नभएपनि हामीसँग अझै स्वाभिमान छ र यसले हामीलाई उर्जा दिएको छ । हाम्रा पाखुराहरू थाकेका छैनन् । हामीसँग सीमित भएपनि व्यक्तिगत हतियारहरू छन् । स्थितिको सर्वोत्तम समाधान नभएसम्म हामी लड्नेछौं,” सामोलेन्कोले भन्नुभयो ।

युक्रेनले संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा भएको मानवीय मिसनका क्रममा सबै महिला, बालबालिका र वृद्ध नागरिकलाई अजोभस्टलबाट भाग्न दिइएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com