रिपब्लिकनको सहायता विना नै बजेट प्रकृयाबाट राहत प्याकेज पारित गराउनेबारे डेमोक्रेटिक सांसदहरुबीच छलफल तीब्र बनाइएको छ । कैयन रिपब्लिकन सांसदहरु राहत प्याकेजको विपक्षमा देखिएपछि डेमोक्रेटिक सांसदहरु फिलिबस्टर ६० भोट विना

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङकेनले सपथग्रहण गरेका छन् ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङकेनले सपथग्रहण गरेका छन् । आज दिउसो अमेरिकी विदेशमन्त्रालयमा ब्लीङकेनले सपथग्रहण गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयकी उच्च अधिकारी क्यारोल

अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनको नाम सिनेटबाट स्वीकृत भएको छ । मंगलबार भएको मतदानमा उनका पक्षमा ७८ र विपक्षमा २२ मत खसेको छ । राष्ट्रपति जो बाइडेनका लामो समयदेखिका सल्लाहकार ब्लीङकेनले

अमेरिकी राष्ट्रपति जो बाइडेनले निजी जेलसँगको सम्झौता समाप्त गर्न डिपार्टमेन्ट अफ जस्टिसलाई निर्देशन दिएका छन् । बाइडेनले जातीय न्यायाको एजेण्डा अन्तरगत अपराधीहरुलाई राख्नका लागि बनाइएका निजी जेलसँगका सम्झौता नविकरण नगर्न

सिनेटमा रहेका समितिमा डेमोक्रेटिक नियन्त्रणका बदलामा फिलिबस्टरको प्रावधान कायम हुनुपर्ने माग गर्दै आएका सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले उक्त माग छाडेका छन् । दुईजना डेमोक्रेटिक सिनेटरहरुले नै फिलिबस्टर हटाउन नहुने

(कृपया ध्यान दिनुहोला, यो समाचार थप विवरणसहित अपडेट गरिएको छ ।) अमेरिकी राष्ट्रपति जो बाइडेनले आज अमेरिकन उत्पादनलाई प्रोत्साहन गर्ने ‘मेड इन अमेरिका’ कार्यकारी आदेश जारी गरेका छन् । सामान

भोलि जनवरी २६ देखि विश्वका कुनै पनि देशबाट अमेरिका आउँदा नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य हुनुपर्नेछ । अमेरिकी नागरिक लगायत अमेरिका आउने हरेक व्यक्तिले विमान चढ्नु अगाडि नेगेटिभ कोरोना रिपोर्ट पेश

अमेरिकाको सिनेटले अर्थमन्त्री अर्थात ट्रेजरी सेक्रेटरीमा जानेट यालेनको नाम स्वीकृत गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको ट्रेजरी सेक्रेटरीमा यालेनलाई छानेकोमा सिनेटले उक्त सिफारिस सदर गरेको हो । सिनेटले

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव आज सिनेटमा पठाइने सिनेटमा पठाइएको छ । प्रतिनिधिसभाका महाभियोग मेनेजरले आज साँझ महाभियोग प्रस्ताव सिनेटमा लगेका हुन् । मंगलबार महाभियोगको मुद्दामा न्यायाधीशको रूपमा काम

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनामा तेश्रो लिगीमाथि डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई उल्टाएका छन् । आज एक कार्यकारी आदेशमार्फत बाइडेनले उक्त प्रतिबन्धलाई उल्टाएका हुन् । ट्रम्पले लगाएको प्रतिबन्धले अमेरिकी सेनामा
KHASOKHAS