अन्तर्राष्ट्रिय

विश्वका सबैभन्दा चर्चित टेलिभिजन अन्तरवार्ताकार ल्यारी किङको ८७ बर्षमा निधन

विश्वचर्चित बरिष्ठ टेलिभिजनकर्मी ल्यारी किङको निधन भएको छ । सीएनएनका चर्चित अन्तरवार्ताकार किङको आज अमेरिकाको लस एन्जलसमा ८७ बर्षको उमेरमा निधन भएको हो । उनको मृत्युको कारण बताइएको छैन ।

बाइडेनबाट फुड स्ट्याम्पको सुविधा बढाउने र तलबबृद्धि गर्ने कार्यकारी आदेश जारी

आज कार्यभार सम्हालेको तेश्रो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले फुड स्ट्याम्पको सुविधा बढाउने र तलबबृद्धि गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

परिवार र विजनेशलाई आर्थिक राहत सम्बन्धि कार्यकारी आदेश जारी गर्दै बाइडेन

❒ कार्यभार सम्हालेको तेश्रो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकन परिवार र विजनेशलाई आर्थिक राहत उपलब्ध गराउने कार्यकारी आदेश जारी गर्ने  ❒ संघीय पोषण कार्यक्रमहरुको अवधि र रकम बढाउनका लागि

रक्षामन्त्रीमा लोयड अस्टिनको नाम सिनेटबाट स्वीकृत, पहिलो अश्वेत रक्षामन्त्री

अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले शुक्रबार स्वीकार गरेको छ । अस्टिन अमेरिकी रक्षामन्त्री हुने पहिलो अफ्रिकन मुलका अश्वेत अमेरिकन भएका छन् । अस्टिन

पूर्व राष्ट्रपति ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव सोमबार सिनेटमा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव सोमबार सिनेटमा पठाइने भएको छ । हाउस स्पीकर न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पठाउने तयारी गरिरहेको सिनेटमा डेमोक्रेटिक नेता चाल्र्स शुमरले बताएका छन्

तस्करले कोकिन भरेका केरा अन्य केरासित मिसाउँदा झुक्किएर क्यानडाको ग्रोसरी स्टोरमा

लागु पदार्थका तस्करले कोकिन भरेर ओसारपसार गर्दै गरेका केराको बक्स अन्य केरासित मिसिएर क्यानडाको ग्रोसरी स्टोरमा पुगेको खुलासा भएको छ । ब्रिटिस कोलम्बियाका दुईवटा ग्रोसरी स्टोरले प्राप्त गरेका केराका बक्स

बाइडेनबाट १० वटा कार्यकारी आदेश जारी, युद्धको बेलामा सकृय बनाइने ऐनको प्रयोग

राष्ट्रपतिको कार्यभार सम्हालेको दोश्रो दिन आज अमेरिकी राष्ट्रपति जो बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोना महामारीको सामना गर्ने सम्बन्धमा बाइडेनले ती कार्यकारी आदेशहरु जारी गरेका हुन्

७३० मिलियनको पावरलबल मेरिल्याण्डमा, ९७० मिलियनको मेगा मिलियन भोलि खोलिने

बुधबार राती खोलिएको ७३० मिलियन डलरको पावरबल लोटरी मेरिल्याण्डमा परेको छ । मेरिल्याण्डको एलेगेनी काउन्टीमा उक्त टिकट बिक्रि भएको जनाइएको छ । यो पावरबलको इतिहासमा चौथो ठूलो र अमेरिकाको लोटरीको

दोश्रो दिन १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै बाइडेन, डिफेन्स प्रोडक्सन ऐन लगाउने

राष्ट्रपतिको कार्यभार सम्हालेको दोश्रो दिन आज अमेरिकी राष्ट्रपति जो बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । पहिलो दिन १५ वटा कार्यकारी आदेश र २ वटा कदममा हस्ताक्षर

राष्ट्रिय खुफिया प्रमुखमा हेन्सको नियुक्ती सिनेटबाट स्वीकृत, खुफिया नेतृत्वमा पहिलोपटक महिला

राष्ट्रिय खुफिया एजेन्सीको प्रमुखमा एभ्रिल हेन्सलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले स्वीकार गरेको छ । यो बाइडेनको मन्त्रिपरिषद्मा सिनेटबाट स्वीकृत पहिलो सिफारिस हो । हेन्स सीआईएको पूर्व

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com