अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ, रुसमाथि आक्रमण होइन : जो बाइडेन


प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसमाथि हमला नगरेको बरु युक्रेनलाई रुसी आक्रमणबाट बचाउन सहयोग गरिरहेको बताएका छन् ।

बाइडेनले भने, ;पुटिनले यो क्रूर आक्रमण सुरु गर्ने तरिका रोजेका थिए, उनले यसलाई अन्त्य गर्न पनि रोज्न सक्छन्।’ रुस आक्रमणकारी हो , यसका लागि विश्वले रुसलाई जवाफदेही बनाउनुपर्छ ।

अमेरिकाले युक्रेनलाई सहयोग गर्ने बाटो नभएपनि युक्रेनको साथमा उभिने बताएको छ ।

जो बाइडेनले युक्रेनलाई थप सहयोग गर्ने आफ्नो योजनाको रूपरेखा प्रस्तुत गर्दैछन्। उनीहरूले आगामी पाँच महिनाको लागि युक्रेनलाई
सैन्य, आर्थिक र मानवीय सहयोग गर्न कांग्रेससँग ३३ बिलियन सहायता माग्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्याकेजमा २० अर्ब डलरभन्दा बढी सैन्य सहायता, ८.५ अर्ब डलर आर्थिक सहायता र ३ अर्ब डलर मानवीय सहायता समावेश छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com