
फेसबुकले अष्ट्रेलियामा रहेका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा समाचार पढ्न र शेयर गर्न रोक लगाएको छ । गुगलले आफ्नो प्लेटफर्ममा समाचार समेट्नका लागि विशाल मिडिया कम्पनी न्यूज कर्पलाई रकम तिर्ने सहमति सार्वजनिक

बेलायतकी महारानी एलिजाबेथ द्वितियका ९९ बर्षका पति राजकुमार फिलिप बिरामी भएपछि लण्डन अस्पतालमा लगिएको छ । बकिंघम प्यालेसले जारी गरेको वक्तब्य अनुशार फिलिपलाई मंगलबार साँझ अस्पतालमा भर्ना गरिएको हो ।

विद्यार्थीहरुको ५० हजार डलरसम्मको ऋण मिनाहा गर्नका लागि डेमोक्रेटिक सिनेटरहरु चक शुमर र एलिजावेथ वारेनले ल्याएको प्रस्ताव राष्ट्रपति जो बाइडेनले खारेज गरेका छन् । उनले ५० हजार डलरसम्म ऋण मिनाहा

अर्बपति ब्यापारी तथा समाजसेवी बिल गेट्सले जलवायु परिवर्तनसँग जुध्न गाईको सक्कली मासु खान बन्द गर्नुपर्ने सुझाव दिएका छन् । त्यसका लागि धनी देशहरुले शतप्रतिशत ल्याबमा बनाएको मासु (सिन्थेटिक मासु) मात्र

महाभियोग असफल भएपछि पूर्व राष्ट्रपति ट्रम्पबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । प्रतिनिधिसभाका मुख्य डेमोक्रेटिक नेताहरुले ट्रम्पबिरुद्ध संघीय अदालतमा मुद्दा दायर गराएका हुन् । ट्रम्प र उनका वकिल रुडी जुलियानीले

अमेरिकामा नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सासमा खराब मौषमबाट नेपालीहरु पनि प्रभावित भएका छन् । कतिपय नेपालीहरुले विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएका कारण अन्धकार र चिसोमा बस्नुपरेको गुनासो गरेका छन् भने

(यो समाचारको विवरण र शीर्षक थप विवरणसहित अपडेट गरिएको छ । – सम्पादक) अमेरिकाका कम्तीमा २५ राज्यमा खराब मौषमका कारण मौषमबारेका चेतावनी र एड्भाइजरीहरु जारी गरिएको छ । कम्तीमा १५०

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोगबाट उन्मुक्ति दिलाउनका लागि सिनेटमा मतदान गरेका सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपतिमा रहँदा गरेका कामका लागि ट्रम्प अझै पनि जिम्मेबार हुने बताएका छन् । ट्रम्पले

शुक्रबार न्युयोर्क सिटीको ट्रेनमा चक्कु हानेर २ जनाको हत्या र २ जनालाई घाइते बनाउने व्यक्तिलाई प्रहरीले रगतमै लतपतिएको अवस्थामा पक्राउ गरेको छ । उक्त व्यक्तिलाई अपर म्यानहटनमा पक्राउ गरिएको प्रहरीले

रिपब्लिकन सिनेटर लिण्डसे ग्राहमले प्रतिनिधिसभामा रिपब्लिकनहरुको नियन्त्रण कायम रहे उपराष्ट्रपति कमला ह्यारिसबिरुद्ध महाभियोग प्रस्ताव ल्याउने चेतावनी दिएका छन् । सिनेटले डोनाल्ड ट्रम्पलाई उन्मुक्ति दिएको एकदिनपछि आइतबार ग्राहमले यस्तो चेतावनी दिएका
KHASOKHAS