अन्तर्राष्ट्रिय

अमेरिकामा मार्चभरमा २४० मिलियन डोज भ्याक्सिन डेलिभर हुने

अमेरिकामा मार्चभरमा २४० मिलियन डोज भ्याक्सिन डेलिभर हुने भएको छ । जुन अमेरिकाको झण्डै ४० प्रतिशत जनसंख्यालाई लगाउन प्रयाप्त हुनेछ । भ्याक्सिन उत्पादक कम्पनीहरु मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनले

राहत चेक समेटिएको बिल बजेट कमिटिबाट पारित, झुक्किएर डेमोक्रेटिक सांसदबाट विपक्षमा मतदान

१४ सयको राहत चेक र काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर लगायतका राहतहरु समेटिएको बिल आज प्रतिनिधिसभाको बजेट कमिटिले एकीकृत र व्यवस्थीत गरेर पारित गरेको छ ।

अमेरिका: कोरोनाबाट ५ लाखको मृत्यु, न्युयोर्कका नेपाली अनिल लिम्बुदेखि सोनी डंगोलसम्म

अमेरिकामा कोरोनाको पहिलो सामुदायिक संक्रमणको केस गतबर्षको फेब्रुअरीमा भेटिएको थियो । त्यसयता झण्डै एकबर्ष बितेको छ । यो अवधिमा अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ५ लाख पुगेको छ

हाउसमा मतदानका लागि पठाउन राहत चेक समेटिएको बिललाई आज बजेट कमिटिले फाइनल गर्दै

१४ सयको राहत चेक र काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर लगायतका राहतहरु समेटिएको बिललाई आज प्रतिनिधिसभाको बजेट कमिटिले एकीकृत र व्यवस्थीत गरेर संसदमा मतदानका लागि पेश

राहत चेक र अतिरिक्त बेरोजगारी विमा रकम समेटिएको बिल भोलि बजेट कमिटिबाट अन्तिम ‘टचअप’

१४ सयको राहत चेक र काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर लगायतका राहतहरु समेटिएको बिललाई भोलि सोमबार प्रतिनिधिसभाको बजेट कमिटिले एकीकृत र व्यवस्थीत गरेर संसदमा मतदानका लागि

अमेरिकामा कुल कोरोना संक्रमितको तुलनामा भ्याक्सिन पाउनेको संख्या दोब्बर नजिक

अमेरिकामा कुल कोरोना संक्रमितको संख्याको तुलनामा कोरोनाबिरुद्धको भ्याक्सिन पाउनेको संख्या दोब्बर नजिक पुगेको छ । अमेरिकामा अहिलेसम्म संक्रमण पुष्टी हुनेहरुको संख्या २ करोड ७८ लाख रहेको छ भने झण्डै ६

अन्तर्राष्ट्रिय मातृभाषा दिवस: भाषामा पहुँच र संरक्षणलाई समर्थन गर्दै न्युयोर्क सिटी

– बिट्टा मोस्तोफी न्युयोर्क अन्तिम आप्रवासी शहरको रूपमा किन खडा छ ? न्युयोर्क सिटी यति आकर्षक हुनुको एउटा सबैभन्दा ठुलो कारण यो सिटी संसारकै सबैभन्दा धेरै भाषिक विविधता भएको सिटी

कोलोराडोमा २४१ यात्रुसहितको विमानको इन्जिन बिष्फोट हुँदापनि पाइलटले यसरी गराए सकुशल अवतरण

शनिबार कोलोराडोमा भयानक विमान दुर्घटना हुनबाट बच्यो । डेनभर इन्टरनेशनल एयरपोर्टबाट २४१ जना यात्रु सहित होनोलुलुका लागि उडेको विमानको अचानक इन्जिनमा बिष्फोट भयो । उडेको २० मिनेटमा नै इन्जिन पड्कीएर

अमेरिकाको लुजियानामा बन्दुक पसलमा गोली चल्दा तीनको मृत्यु, दुई घाइते

अमेरिकाको लुजियानामा रहेको एउटा बन्दुक पसलमा गोली चलेको छ । घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दिउसो २ बजेर ५० मिनेटमा जेफर्सन गन आउटलेट नामको

टेक्सासवासीलाई मौसमको क्षति सफा र मर्मत अगाडि बिमा सुविधाका लागि ४ कदम चाल्न सुझाव

टेक्सासबासीलाई मौसमको क्षति सफा गर्नुअगाडि बिमा सुविधाका लागि फोटो खिच्न र बिल राख्न सुझाव दिइएको छ । संघीय आपतकालीन व्यवस्थापन एजेन्सी फेमाले मौसमबाट भएको क्षति सफा गर्नुअगाडि चारवटा कदम चाल्न

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com