
न्युयोर्क सिटीमा विहान १० बजेसम्म बाढीको मौषम चेतावनी जारी गरिएको छ भने अहिलेसम्म ५ देखि १० इन्चसम्म बर्षा भएको राष्ट्रिय मौषम सेवाले जानकारी दिएको छ । .@NWSNewYorkNY Flood Warning for

झण्डै २० बर्ष लामो युद्ध समाप्त गर्दै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिवानहरुले नयाँ इस्लामिक सरकार स्थापनाको तयारी गरिरहेका छन् । तालिवानका सर्वोच्च धार्मिक नेता हिबतुल्लाह अखुंदजादा नै अफगानिस्तानका

अमेरिकाको टेक्सासमा गर्भपतनबारेको अहिलेसम्मकै सबैभन्दा कडा कानून लागु भएको छ । कानूनी लडाईमा सर्वोच्च अदालत र पुनरावेदन अदालतले समेत यो कानून कार्यान्वयनमा रोक नलगाएपछि बुधबारबाट विवादास्पद कानून लागु भएको हो

तालिबानका सदस्यहरुले अमेरिकनहरुलाई काबुलमा रहेको विमानस्थलको गेटसम्म सुरक्षा दिएर लगेको खुलासा भएको छ । अमेरिकी सेनाले तालिवानसँग गरेको गोप्य सम्झौता अनुरुप तालिवानहरुले अमेरिकनको उद्दारका क्रममा यस्तो प्रकारको गोप्य प्रबन्ध गरेका

कोरोनाबिरुद्धकै भ्याक्सिनको आधारभूत प्रविधि प्रयोग गरेर जोन्सन एण्ड जोन्सनले बनाएको एचआईभीबिरुद्धको भ्याक्सिन परीक्षणका क्रममा असफल भएको छ । एचआईभी संक्रमणको उच्च जोखिममा रहेका दक्षिण अफ्रिकाका २६ सय महिलाहरुमा गरिएको परीक्षणमा

झण्डै २० बर्ष लामो युद्ध समाप्त गर्दै अमेरिकाको अन्तिम सैन्य विमानले अफगानिस्तान छाडेको छ । अमेरिकाले सन् २००१ मा अफगानिस्तानमा सुरु गरेको युद्ध अब औपचारिक रुपमा समाप्त भएको छ ।

चीनमा १८ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई दैनिक एकघण्टाभन्दा बढी समय अनलाइन भिडियो गेम खेल्नमा प्रतिबन्ध लगाइएको छ । दैनिक एकघण्टापनि शुक्रबार, सप्ताहन्त र विदाको दिनमामात्र खेल्न पाउनेछन्, अरु दिन खेल्नमा

अमेरिकाले गरेको ड्रोन हमलामा अफगानिस्तानको काबुलमा १० जना सर्वसाधारणको मृत्यु भएको उनीहरुका परिवारका सदस्यहरुले खुलासा गरेका छन् । अमेरिकाले आईसीस केलाई लक्ष्यीत गरेर गरेको आक्रमणमा मृत्यु हुनेमा साना बालबालिकाहरुसमेत रहेको

काबुलको विमानस्थल नजिकै विष्फोटक पदार्थले भरिएको आईसीस के को एउटा गाडीबिरुद्ध अमेरिकाले आइतबार हवाई हमला गरेको छ । गतसाता अमेरिकी सेनाका १३ जनासहित १७० जनाको ज्यान जानेगरी भएको आत्मघाती हमलापछिको

अमेरिकाले अफगानिस्तानमा आईसीसी के बिरुद्ध आइतबारपनि हवाई हमला जारी राखेको छ । संदिग्ध कारबम हमलाकारीबिरुद्ध काबुलभित्र अमेरिकाले हवाई हमला जारी राखेको हो । मानवरहित ड्रोनमार्फत अमेरिकाले हवाई हमला जारी राखेको
KHASOKHAS