चीनको वुहानमा फेरि लकडाउन


प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार

कोरोना भाइरसको पहिलो केस दर्ता भएको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ ।

वुहानको जिआङ्जिया क्षेत्रमा चार जनामा कोरोनाका संक्रमित भेटिएपछि पुनः लकडाउन गरेको छ । उक्त क्षेत्रका मानिसहरूलाई तीन दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ । जियाङ्शियामा करिब १० लाख मानिस बस्छन्।

चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसो गर्दा चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या धेरै देशको तुलनामा उल्लेखनीय रूपमा घटेको छ’ुशून्य कोभिड’ रणनीतिले बढ्दो विरोधको सामना गर्नु परेको छ किनकि यसका कारण मानिसहरू र व्यवसायहरूले प्रतिबन्धको सामना गरिरहेका छन्।

१२ लाख जनसंख्या भएको वुहान सहरमा नियमित रुपमा कोरोना परीक्षण गरिन्छ । दुई दिनअघि दुईवटा घटना बाहिर आएका थिए । त्यसपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको पनि अनुसन्धान गरी थप दुईवटा घटना पत्ता लागेको थियो ।केही समयपछि लकडाउनको आदेश जारी भयो ।

सन् २०२० को सुरुमा वुहानको चर्चा विश्वभर भएको थियो किनभने वैज्ञानिकहरूले यहाँ नयाँ कोरोना भाइरस पत्ता लगाएपछि वुहानमा कडा लकडाउन लगाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com