
टेक्सासका गभर्नर ग्रेग अबोटले चुनावबारेको नयाँ कानूनमा हस्ताक्षर गरेका छन् । रिपब्लिकन बाहुल्य रहेको राज्यको संसदबाट पारित भइसकेपछि गभर्नर अबोटले नयाँ प्रतिबन्धहरुसहितको उक्त कानूनमा हस्ताक्षर गरेका हुन् । नयाँ कानूनले

तालिबानले अफगानिस्तानमा कामचलाउ सरकार निर्माण गरेको छ । आफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरिएको हो । अस्थायी नेतृत्वमा अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मोहम्मद हसन अखुन्द र उपप्रधानमन्त्रीमा अब्दुल

अफगानिस्तानमा रहेका अमेरिकन नागरिक र ग्रिनकार्डवाहकहरुको उद्दारका लागि निजी स्तरबाट प्रयास गरिएका उद्दार उडानहरुमा अमेरिकी विदेश मन्त्रालयले अवरोध उत्पन्न गरेको निजी उद्दार उडानका आयोजकहरुले आरोप लगाएका छन् । अमेरिकी विदेश

न्युयोर्क सिटीको मेयरका लागि डेमोक्रेटिक उम्मेदबार एरिक आडम्सले महामारीमा न्युयोर्क छाडेर फ्लोरिडा गएका ३३ हजार ५ सयलाई फर्काउन पहल गर्ने बताएका छन् । न्युयोर्कमा महामारी फैलिएपछि उनीहरु ज्यान जोगाउन फ्लोरिडातिर
अमेरिकामा आजदेखि संघीय बेरोजगारी सहायता कार्यक्रमहरु समाप्त भएका छन् । कोरोनाको महामारी कारण काम गुमाएकाहरुका लागि अमेरिकी सरकारले सेप्टेम्बर ५ सम्मका लागि विभिन्न बेरोजगारी सहायता कार्यक्रमहरु थप गरेको थियो ।

क्यालिफोर्नियाको समुन्द्रीतटमा भएको हेलिकोप्टर दुर्घटनामा अमेरिकी सेनाको नेभीका ५ जनाको मृत्यु भएको छ । हेलिकोप्टर दुर्घटनापछि बेपत्ता रहेका उनीहरुलाई मृत घोषणा गरिएको हो । एमएच ६० एस नामको हेलिकप्टर सान

सेप्टेम्बर महिनाको पहिलो सोमबारलाई अमेरिकामा लेबर डेका रुपमा मनाइन्छ । अमेरिकाको श्रम आन्दोलनप्रतिको सम्मानका साथमा अमेरिकाको विकाश र उपलब्धीमा श्रमिकको काम र योगदानको कदर गर्दै अमेरिकामा लेबर डे मनाइन्छ ।

अमेरिकाको क्यालिफोर्नियामा १४ बर्षका पुरुष विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा शिक्षिका पक्राउ परेकी छिन् । उनले एकएकजनालाई सिकाउने कक्षाका दौरानमा विद्यार्थीसँग यौन सम्पर्क राखेको अनुसन्धानबाट खुलेको जनाइएको छ । माउन्टेन

अफगानिस्तानमा एउटा परम्परा रहेको छ, जहाँ केटीहरुलाई केटाको कपडा लगाएर केटाकै जस्तो रुपमा तयार पारिन्छ । यो प्रथालाई बच्चा पोश प्रथा भनिन्छ, जसको शाब्दिक अर्थ केटाको रुपमा तयार पार्नु हो

बाढी र बर्षाका कारण न्युजर्सीको पसिक निवासी बेपत्ता १८ बर्षकी निधी राणा र २१ बर्षका आयुस राणा अझै फेला परेका छैनन् । आयुसको गाडी बाढीको चपेटामा परेको र अन्तिम पटक
KHASOKHAS