अन्तर्राष्ट्रिय

‘७३ सहकर्मीले ज्यान गुमाए, म यसरी बाँचें’ सेप्टेम्बर ११ को हमलामा संयोगले बाँचेका शैलेश

म त्यतीबेला जुम्ल्याहा भवनको १०६ र १०७ औं तलामा काम गर्थें । त्यहाँ रहेको विन्डोज अन द वल्र्ड रेष्टुरेन्टमा थियो मेरो जागिर । म सधै विहान ६ बजेदेखि नै काममा

‘हुलमा म भूईमा पछारिएँ, मलाई कैयनले कुल्चिए’ : ११ सेप्टेम्बरको हमलामा बाँचेकी कल्पना पन्त

वर्ल्ड सेन्टर नजिकैको रेष्टुरेन्टमा काम गर्ने कल्पना पन्त पनि निकै मुस्किलले बाच्न सफल भइन् ।  त्यसैले घटना सम्झदा अहिले पनि भक्कानो फुट्छ उनको । भागदौडमा उनलाई पनि सयौं मान्छेले कुल्चिए

सन्दर्भ ११ सेप्टेम्बर : ‘अबेरसम्म सुत्नाले बाँचें’ – केशव सेडाई

मेरो आफ्नै घर वल्र्डट्रेड सेन्टर नजिकै रहेपनि कार्यालय भने वल्र्डट्रेड सेन्टरकै तलपट्टीको घरमा थियो । घरबाट त्यहा पुग्न झण्डै आठ मिनेट लाग्थ्यो । त्यतीबेला म ट्रेन चढेरै मेरो ल फर्मको

सेप्टेम्बर ११ को हमला पछिका २० बर्षमा अमेरिकामा भएका ७० मुख्य आक्रमण प्रयास

सेप्टेम्बेर ११ , २००१ । आतंकवादी संगठन अलकायदा सम्बद्ध १९ जनाले अमेरिकाका विभिन्न महत्वपूर्ण भागमा ठोक्काउनका लागि चारवटा विमानहरु अपहरण गरे । तीमध्ये दुईवटा विमानहरु उनीहरुले न्युयोर्क सहरको म्यानहटनमा रहेको

२० बर्ष अगाडि वर्ल्ड ट्रेड सेन्टर हमलामा बाँचेका नेपाली भन्छन् – ‘जीवन संयोगको दस्तावेज रहेछ’

‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो

काबुलबाट दोश्रो कमर्शियल अन्तर्राष्ट्रिय उडान, १ सय बढी विदेशीले छाडे अफगानिस्तान

काबुलबाट तालिवानको स्वीकृतिमा दोश्रो कमर्शियल उडान भएको छ । कतार एयरवेजको उडानमार्फत १ सय भन्दा धेरै विदेशीहरुले अफगानिस्तान छाडेको भोलिपल्ट यो उडान भएको हो । दोश्रो उडानमा कतिजना यात्रुहरु थिए

बाइडेनबाट कर्मचारी र कामदारलाई भ्याक्सिन अनिवार्य गराउने नियम घोषणा, १० करोड प्रभावित

अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूला कम्पनीमा काम गर्ने कामदारहरुका लागि कोरोनाबिरुद्धको भ्याक्सिन वा साप्ताहिक परीक्षण अनिवार्य गराउने मापदण्डको घोषणा गरेका छन् । एकसयभन्दा बढी कर्मचारीहरु हुने कम्पनीका हकमा यो नयाँ

शुक्रबारदेखि सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क नलगाउनेलाई ३ हजार डलरसम्म जरिवाना

शुक्रबारदेखि अमेरिकामा सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क नलगाउनेलाई ३ हजार डलरसम्म जरिवाना गरिने भएको छ । आज अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको टीएसएले मास्क अनिवार्यताको संघीय नियम उल्लंघन गर्नेहरुका लागि

तालिवानको नियन्त्रणयता काबुलबाट उड्यो पहिलोपटक कतार एयरलाइन्सको व्यवसायिक विमान

तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेयता पहिलोपटक अमेरिकन यात्रुहरु बोकेको कतार एयरलाइन्सको व्यवसायिक विमानले काबुलबाट उडान भरेको छ । तालिवानले स्वीकृति प्रदान गरेपछि काबुलबाट कतार एयरलाइन्सको बोइङ ७७७ ले उडान भरेको

औपचारिक भेटघाटमा उपरखुट्टीः शिष्टाचारको उल्लंघन वा सामान्य विषय?

नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको औपचारिक भेटघाटमा अमेरिकी सहयोग परियोजना एमसीसी उपाध्यक्ष फतिमा सुमारको बडी ल्याङग्वेजलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । ओलीसँगको भेटघाटमा सुमारले उपरखुट्टी लगाएर बसेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com