न्युयोर्कको ४८ स्ट्रीट र ६ एभिन्युमा रहेको प्रोन्टो पिज्जाबाट बिकेको मेगा मिलियन लोटरी टिकटले ४३२ मिलियन डलर जितेको छ । मंगलबार रातीको मेगा मिलियन लोटरीमा उक्त टिकटका सबै ६ वटा

अमेरिकाले विश्वभरका कम आय भएका देशहरूलाई थप ५० करोड अर्थात् ५ सय मिलियन डोज कोरोनाबिरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । फाइजरले अमेरिकी सरकारलाई ५० करोड डोज भ्याक्सिन उपलब्ध

ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको जनाइएको छ । राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा

अष्ट्रेलियाको मेलबर्न नजिकै ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पबाट मेलबर्नमा भवनहरुमा क्षति पुगेको जनाइएको छ । जिओसाइन्स अष्ट्रेलियाका अनुशार बुधबार दक्षिणी अष्ट्रेलियाको मेलबर्न नजिक भूकम्प गएको हो

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन अस्वीकार गर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले राष्ट्रसंघको महासभा बैठकमा गरेको सम्बोधनका क्रममा आफू कोरोना महामारीबिरुद्ध लड्न चाहेको बताएका छन् । कोरोना महामारीको सामना गर्ने सन्दर्भमा आलोचना

अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भइसकेपछि आज संयुक्त राष्ट्रसंघको महासभा बैठकमा पहिलोपटक सम्बोधन गरेका छन् । उनले जलवायु परिवर्तन लगायतका मुख्य विषयहरुको सम्बोधन विश्वले मिलेर गर्नुपर्नेमा जोड दिएका छन् ।

कन्जरभेटिभ प्रतिस्पर्धी एरिन ओटोलका बिरुद्ध कडा प्रतिस्पर्धापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले पुन अल्पमतको आगामी सरकार बनाउने भएको छ । चुनावमा संसदको तल्लो सदन हाउस अफ कमन्समा कुनै पनि

नोभेम्बरदेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण देखाउने सबै भिसावाहक विदेशीहरुले अमेरिका प्रवेश पाउने भएका छन् । अमेरिकाले बेलायत, युरोपियन युनियन लगायतका ३० देशबाट यात्रा गर्नका लागि प्रतिबन्ध लगाएकोमा नोभेम्बरदेखि ती देशबाट

अमेरिकाको न्युजर्सीको जर्सीसिटीमा दोश्रो तलाको बरण्डाबाट खसेको एकमहिनाको बच्चालाई एकजना प्रहरी अधिकारीले भूईमा खस्न नपाउँदै बीचमै समाउन सफल भएका छन् । एकजना व्यक्तिले बच्चालाई दोश्रो तल्लाबाट खसाउने धम्की दिइरहेकोबारे आएको

न्युयोर्कको म्यानहटनमा रहेको आफू बस्दै आएको अपार्टमेन्टमा आगो लगाएपछि १८ बर्षका टीएनएजर जामेल मार्टिनेजले छतबाट हामफालेका छन् । शनिबार साँझ छतबाट हामफालेका उनको घटनास्थलमा नै मृत्यु भएको छ । मानसिक
KHASOKHAS