
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबिरुद्धको भ्याक्सिनको ‘बुस्टर डोज’ लिएका छन् । अमेरिकामा सीडीसी र एफडीएले बुस्टर डोज स्वीकृत गरेको केहीदिन लगत्तै बाइडेन सोमबार दिउसो ह्वाइटहाउसमा बुस्टर डोज लिएका हुन् ।

एफबीआईले बार्षिक अपराध रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो बर्षको तुलनामा सन् २०२० मा अमेरिकामा नरसंहारमा २९ दशमलव ४ प्रतिशतले बृद्धि भएको जनाएको छ । सन् १९६० को दशकदेखि एफबीआईले अपराध रेकर्ड

अफगानिस्तानमा सुरक्षाका लागि हात चुडाल्ने र मृत्युदण्डको सजाय आवश्यक भएको तालिवानका एकजना संस्थापक नेता नूरुद्दिदन तुरावीले बताएका छन् । विगतको तालिवान सैन्य सरकारका बेलामा कठोर नियमहरु लागु गराउनमा कुख्यात रहेका

जर्मनीमा एङ्गेला मर्केलको मध्यम दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन र त्यसको बेभेरियन साझेदार क्रिश्चियन सोसल युनियनका तुलनामा बढी सिट ल्याएर सोसल डेमोक्रेटिक पार्टी विजयी भएको छ । आइतबार दशौं लाख

नेपालमा सबैभन्दा धेरै चाइनिज भ्याक्सिन भेरोसेल वितरण गरिएको छ । तर अमेरिका, बेलायत र युरोपका कैयन मुलुकहरुले आफ्नो देशमा यात्रा गर्नका लागि भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई मान्यता दिएका छैनन् वा भेरोसेललाई

युरोपको इतिहासमा नै पहिलो पटक संसदमा महिलाको बहुमत कायम गर्दै आइसल्याण्डले नयाँ इतिहास रचेको छ । आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेपछि यो इतिहास रचिएको हो

जर्मनीको चान्सलरका रुपमा १६ बर्षपछि एन्जेला मर्केलको स्थान कस्ले लिने भन्ने निर्धारण गर्न आइतबार लाखौं जर्मनहरुले संघीय चुनावका लागि मतदान गर्दैछन् । झण्डै ८४ मिलियन जनसंख्या भएको जर्मनीमा यसपटकको चुनावमा

अमेरिकाको दक्षिणी सिमाक्षेत्र टेक्सासमा उत्पन्न हैटियन आप्रवासी संकटले बाइडेन प्रशसनमा उक्त संकटको सम्बोधन कसरी गर्ने भन्ने सन्दर्भमा गहिरो विभाजन श्रृजना गरेको छ । हैटीका लागि अमेरिकी विशेष दूत डानियल फुटले

गैरकानूनी रुपमा अमेरिका छिर्ने क्रममा अमेरिका दक्षिणी टेक्सासको सिमाक्षेत्रमा रहेको पुलमुनि हजारौं हैटियनहरु सुतिरहेका छन् । अमेरिकन सिमा सुरक्षा अधिकारीहरुले हैटियन आप्रवासीहरुलाई घोंडामा चढेर लखेटेका तस्वीरहरुले राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय जगतको

न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन वा बस चढेमा ५० डलर जरिवाना हुने भएको छ । ट्रेन चढ्दा मास्क लगाउनुपर्ने राज्यको नियम पालना नगर्नेहरुलाई एमटीएले ५० डलर जरिवाना सहितको टिकट दिने
KHASOKHAS