
झण्डै २० बर्ष लामो युद्ध समाप्त गर्दै अमेरिकाको अन्तिम सैन्य विमानले अफगानिस्तान छाडेको छ । अमेरिकाले सन् २००१ मा अफगानिस्तानमा सुरु गरेको युद्ध अब औपचारिक रुपमा समाप्त भएको छ ।

चीनमा १८ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई दैनिक एकघण्टाभन्दा बढी समय अनलाइन भिडियो गेम खेल्नमा प्रतिबन्ध लगाइएको छ । दैनिक एकघण्टापनि शुक्रबार, सप्ताहन्त र विदाको दिनमामात्र खेल्न पाउनेछन्, अरु दिन खेल्नमा

अमेरिकाले गरेको ड्रोन हमलामा अफगानिस्तानको काबुलमा १० जना सर्वसाधारणको मृत्यु भएको उनीहरुका परिवारका सदस्यहरुले खुलासा गरेका छन् । अमेरिकाले आईसीस केलाई लक्ष्यीत गरेर गरेको आक्रमणमा मृत्यु हुनेमा साना बालबालिकाहरुसमेत रहेको

काबुलको विमानस्थल नजिकै विष्फोटक पदार्थले भरिएको आईसीस के को एउटा गाडीबिरुद्ध अमेरिकाले आइतबार हवाई हमला गरेको छ । गतसाता अमेरिकी सेनाका १३ जनासहित १७० जनाको ज्यान जानेगरी भएको आत्मघाती हमलापछिको

अमेरिकाले अफगानिस्तानमा आईसीसी के बिरुद्ध आइतबारपनि हवाई हमला जारी राखेको छ । संदिग्ध कारबम हमलाकारीबिरुद्ध काबुलभित्र अमेरिकाले हवाई हमला जारी राखेको हो । मानवरहित ड्रोनमार्फत अमेरिकाले हवाई हमला जारी राखेको

काबुलको विमानस्थलबाहिर भएको आत्मघाती बम हमलामा अमेरिकन र अफगानीहरुको उद्दारकार्यमा खटिएका १३ जना अमेरिकी सेनाको ज्यान गयो । अमेरिका छाड्ने डेडलाइन अगस्त ३१ भन्दा केहीदिन अगाडिमात्र उनीहरु मारिएका हुन् ।

अमेरिकाले अफगानिस्तानमा आईसीसी के योजनाकारहरुबिरुद्ध हवाई हमला गरेको अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ताले बताएका छन् । आतंकवादबिरुद्धको अपरेशन अन्तरगत नाङ्गाहार प्रान्तमा हवाई आक्रमण गरिएको हो । निशानामा पारिएकाहरुलाई हवाई आक्रमणबाट मारिएको

काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या १६९ पुगेको छ । मृत्यु हुनेहरुमा १३ जना अमेरिकी सेनाहरु रहेका छन् । घटनामा अझ धेरैको मृत्यु भएको हुनसक्ने आशंका गरिएको

अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर आत्मघाती बम विस्फोट भएको पेन्टागनका प्रवक्ता जोन किर्बीले पुष्टी गरेका छन् । अमेरिका र उसका मित्रराष्ट्रहरुले अफगानिस्तानमा खतराको चेतावनी दिइरहेको बेलामा बम विष्फोटको घटना भएको हो

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्त ३१ पछि पनि अफगानिस्तानमा अमेरिकी सेना राख्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगीहरुबाट गरिएको आग्रह अस्वीकार गरेका छन् । अमेरिकी सेनाले अफगानिस्तान छाड्ने डेडलाइन अगस्त ३१ नै
KHASOKHAS