अन्तर्राष्ट्रिय

काबुलमा रहेको अमेरिकी दूतावास ३६ घण्टाभित्र पूर्णरुपमा खाली गराइने

काबुलमा रहेको अमेरिकी दूतावास ३६ घण्टाभित्र लगभग खाली गराइने भएको छ । सबै अमेरिकी कूटनीतिज्ञहरुले अगस्त ३१ भित्र अफगानिस्तान छाड्ने अपेक्षा गरिएको छ । अमेरिकी सेनाले काबुलमा रहेको अमेरिकी दूतावासबाट

जनगणना अनुशार अमेरिकाको इतिहासमा पहिलोपटक घट्यो श्वेत जनसंख्या

अमेरिकी जनगणनाको बिहिबार सार्वजनिक नयाँ तथ्यांक अनुशार अमेरिकाको इतिहासमा श्वेत जनसंख्या पहिलोपटक घटेको छ । विगत १० बर्षमा अमेरिकामा श्वेत जनसंख्या घटेको र विविधतायुक्त जनसंख्या बढेको जनगणनाले देखाएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोबाट राजिनामा दिने घोषणा

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले राजिनामा दिने घोषणा गरेका छन् । यौन दुब्र्यबहारका आरोपहरु लागेपछि कुमोले राजिनामाको घोषणा गरेका हुन् । कुमोले १४ दिनभित्र लागु हुनेगरी राजिनामा दिने भएका छन् ।

अमेरिकामा कोरोना संक्रमण संख्या भ्याक्सिन कार्यक्रम सुरु गरेयताकै उच्च

अमेरिकामा दैनिक औषत कोरोना संक्रमण संख्या कोरोनाबिरुद्धको भ्याक्सिन कार्यक्रम संचालन गरेयताकै उच्च बिन्दुमा पुगेको छ । अहिले अमेरिकामा हरेक दिन कोरोना संक्रमितको संख्या औषतमा १ लाख नाघेको छ । जोन

एप्पलले प्रयोगकर्ताका आईफोनमा बालबालिकाका अश्लील तस्वीर भए नभएको स्क्यान गर्ने

अमेरिकामा एप्पल कम्पनीले प्रयोगकर्ताका आईफोनमा बालबालिकाका नांगा तस्वीर राखिएका वा बाल यौन दुराचार सम्बन्धित तस्वीर भए नभएको स्क्यान गर्ने भएको छ । बाल संरक्षण समुहहरुले उठाएका आवाजहरुको सम्बोधन गर्दै एप्पलले

७५ लाखले पाउदै आएको बेरोजगारी विमाको अतिरिक्त रकम एकमहिनापछि सकिदै

अमेरिकामा झण्डै ७५ लाखले पाउदै आएको बेरोजगारी विमाको अतिरिक्त रकमको अवधि एकमहिनापछि सकिने भएको छ । अमेरिकी सरकारले कोरोनाको महामारीका कारण काम गुमाएकाहरुका लागि राज्यले दिने बेरोजगारी विमा रकम वा

आइतबारदेखि भिजिटरहरुलाई भ्याक्सिन अनिवार्य, नत्र सशुल्क परीक्षण: ह्वाइटहाउस

आइतबारदेखि ह्वाइटहाउसभित्र प्रवेश गर्ने भिजिटरहरुका लागि भ्याक्सिन अनिवार्य गरिएको छ । भ्याक्सिन नलगाएकाहरुले एकैदिनमा नतिजा आउनेगरी परीक्षण गर्नुपर्नेछ र त्यसको रकम तिर्नुपर्नेछ । अमेरिकामा कोरोनाको डेल्टा भेरियन्ट बढ्दै गएपछि ह्वाइटहाउस

२९ जना कागजपत्रविहिन आप्रवासी बोकेको भ्यान टेक्सासमा दुर्घटना, १० जनाको मृत्यु

२९ जना कागजपत्रविहिन आप्रवासी बोकेको भ्यान टेक्सासमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्गम दक्षिणी टेक्सासको हाइवेमा भएको दुर्घटनामा चालकसहित जनाको मृत्यु भएको छ भने गाडीमा चढेका २०

न्युयोर्कका गभर्नरमाथि ११ महिलालाई यौन दुर्ब्यबहारको आरोपपछि बाइडेनले गरे राजिनामाको आग्रह

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोमाथि ११ महिलालाई यौन दुब्र्यबहार गरेको आरोप लागेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गभर्नर कुमोलाई राजिनामा दिन आग्रह गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै कुमोले राजिनामा

न्युयोर्क सिटीमा रेष्टुरेण्टभित्र खाना खान भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने

न्युयोर्क सिटीमा अब रेष्टुरेण्टभित्र खाना खान ग्राहकले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमणदर बढेपछि न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले नयाँ नियमको घोषणा गरेका हुन्

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com