
न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोमाथि ११ महिलालाई यौन दुब्र्यबहार गरेको आरोप लागेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गभर्नर कुमोलाई राजिनामा दिन आग्रह गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै कुमोले राजिनामा

न्युयोर्क सिटीमा अब रेष्टुरेण्टभित्र खाना खान ग्राहकले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमणदर बढेपछि न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले नयाँ नियमको घोषणा गरेका हुन्

जनवरी ६ को क्यापिटल हिल दंगाको बेला खटिएका ४ जना प्रहरीले आफ्नै ज्यान लिएका छन् । बिहिबार प्रहरी अधिकारी गुन्थर हासिदा आफ्नै निवासमा मृत भेटिएका थिए भने उनी स्पेशल अपरेशन

गएराती न्युयोर्क सिटीका विभिन्न स्थानमा भएका गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । क्वीन्सको कोरोनामा लण्ड्री अगाडि भएको एउटै गोलीकाण्डको घटनामा १० जना घाइते

कोरोनाको महामारीका कारण आर्थिक समस्या उत्पन्न भई भाडा तिर्न नसकेकाहरुलाई घर निकाला हुनबाट संरक्षण प्रदान गर्ने प्रावधानको अवधि बढाउनेमा सर्वसम्मतको प्रयास अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा असफल भएको छ ।

शुक्रबार बेलुका अमेरिकाको बोस्टनमा भएको ट्रेन दुर्घटनामा २५ जना घाइते भएका छन् । कमनवेल्थ एभिन्यु रेल लाइनमा दुईवटा ट्रेनहरु एकआपसमा ठोक्किदा घाइते २३ जनालाई तत्काल स्थानीय अस्पतालहरुमा लगिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउनेलाई १ सय डलर दिन राज्य तथा स्थानीय सरकारलाई आव्हान गरेका छन्। खोप लगाउने दर वृद्धि गर्न, समुदायको रक्षा गर्न र जीवन बचाउनका लागि

सिटी युनिभर्सिटी अफ न्युयोर्क अन्तरगतका कलेजमा अध्ययनरत झण्डै ५० हजार विद्यार्थीले कोरोना महामारीमा तिर्न नसकेको झण्डै १२५ मिलियन डलर मिनाहा गरिने भएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले कोरोना महामारीका

भारत भ्रमणकै क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनवार्ता गरेका छन् । विदेशमन्त्री ब्लींकेन र प्रधानमन्त्री देउवाले हालसालै अमेरिकाबाट नेपाललाई सहयोगस्वरुप प्राप्त १५ लाख कोभिड १९ भ्याक्सिन

अमेरिकाको न्युयोर्क सिटी र क्यालिफोर्नियामा सबै सरकारी कर्मचारीहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने वा साप्ताहिक रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियमको घोषणा गरिएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ भेट्रान आफ्ना स्वास्थ्य कर्मचारीहरुलाई भ्याक्सिन
KHASOKHAS