टिकटकले आफ्नो चिनियाँ मालिक बाइटडान्सलाई लोकप्रिय सामाजिक सञ्जाल एप बेच्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने नयाँ कानूनलाई लिएर संघीय सरकारविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । राष्ट्रिय सुरक्षा
न्युयोर्क प्रहरीले अप्रिलमा भएका अपराधबारेको तथ्यांक सार्वजनिक गर्दै न्युयोर्क सिटीमा समग्र अपराध दर घटेको तर बलात्कार र जघन्य आक्रमणमा बृद्धि भएको जनाएको छ । गत वर्षको सोही महिनाको तुलनामा न्युयोर्क
वैज्ञानिकहरूले भविष्यमा आउनसक्ने अर्को कोरोना महामारीबाट जोगाउन सक्ने सम्भाव्यतासहितको खोप निर्माण छन् जसले अहिलेसम्म थाहा नभएका प्रजातिहरू सहित कोरोनाभाइरसको व्यापक दायराबाट जोगाउने क्षमता राख्ने जनाइएको छ । मुसामा परीक्षण गरिएको
न्युयोर्कको अदालतमा डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा हेरिरहेका न्यायाधीशले सोमबार ट्रम्पलाई मुद्दाबारे अदालतबाहिर टिप्पणी नगर्न दिएको आदेशको उल्लङ्घन गरेकोमा १ हजार डलर जरिवाना गरेका छन् भने थप उल्लङ्घनले जेल सजाय हुनसक्ने चेतावनी
न्युयोर्क राज्यको वातावरण संरक्षण विभागले यो सिजनमा न्युयोर्कमा शिकारीहरुले २ लाख १० हजार हरिणको शिकार गरेको घोषणा गरेको छ । न्युयोर्कमा हरिणको शिकार गर्ने सिजन सामान्यतया नोभेम्बरमा सुरु भएर जनवरीमा
रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वान्टेडको सूचीमा राखेको छ । जेलेन्स्की विरुद्ध फौजदारी मुद्दा दायर गर्दै रुसले वान्टेडको सूचीमा पनि राखेको सरकारी समाचार संस्था तासले बताएको छ । रुसको आन्तरिक
ह्वाइट हाउस कम्प्लेक्स वरपरको सुरक्षा गेटमा गाडी ठोक्किएर चालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ह्वाइट हाउस कम्प्लेक्सको बाहिरी परिधि गेटमा गाडी ठोक्किएको हो । शनिबार अबेर भएको यो घटनाको
कोलम्बिया र न्युयोर्कको सिटी कलेजमा क्याम्प खडा गरेर प्रदर्शन गर्ने क्रममा पक्राउ परेका झण्डै आधा प्यालेस्टाइन समर्थकहरु त्यहाँका विद्यार्थीहरु नरहेको खुलासा भएको छ । झण्डै आधा प्रदर्शनकारीहरू कहिले पनि कोलम्बिया
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु गर्दै बुधबार हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गर्नुभएको छ । “यो कठिन समयमा पनि हामी युद्धविराम गर्न कटिबद्ध छौँ ।
जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ । आर्थिक वर्ष २०२३ मा त्यहाँ रोजगारीको उपलब्धता दर १ दशमलव २९ प्रतिशत रहेको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा
KHASOKHAS