अमेरिकामा सरकारी खर्च समाप्त हुने अघिल्लो दिन रिपब्लिकन र डेमोक्र्याट नेताहरूले बजेट विधेयकमा दुईदलीय सहमति गरेका छन्। खर्च अरबौं डलरले बढाइँदा राष्ट्रिय घाटा झन् बढ्ने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका
दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्स शुरू हुने अघिल्लो दिन उत्तर कोरियाले उसको ७०औं सैन्य परेड प्रदर्शन गर्ने भएको छ। प्योङयाङले आफ्नो सैन्य शक्ति ‘कोरियन पिपल्स आर्मी’ स्थापना गरेको उपलक्ष्यमा गर्ने वार्षिक
सोसल मिडिया कम्पनी फेसबुककी बेलायतस्थित एकजना कार्यकारीलाई निको नहुने क्यान्सर रोग लागेको खुलासा भएको छ । फेसबुकको युरोप, मध्यपूर्व तथा अफ्रिका शाखाको उपाध्यक्ष रहेकी लेडी मेन्डेल्सनले आफूलाई फोलिक्युलर लिम्फोमा भनिने
अमेरिकी चुनावलाई ह्याक हुनबाट जोगाउने विभागकी प्रमुख अमेरिकी अधिकारीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रसियाले अमेरिकाको मतदान प्रणाली सफलताका साथ ह्याक गरेको खुलासा गरेकी छिन् । एनबीसी न्यूजसँगको अन्तरवार्तामा डिपार्टमेन्ट
सोलस्थित मन्त्रीहरूका अनुसार दक्षिण कोरियामा आउँदो शुक्रवारबाट आरम्भ हुने शीतकालीन ओलिम्पिक्स् खेलको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम् जङ्-अन्की प्रभावशाली बहिनी सहभागी हुने छिन्। वर्कर्स् पार्टीकी वरिष्ठ अधिकारी समेत रहेकी
माल्दिभ्समा राजनीतिक संकट गहिरिंदै जाँदा आवश्यक परेको खण्डमा आफ्ना सैनिकहरु माल्दिभ्समा खटाउनका लागि आफू तम्तयार अवस्थामा रहेको भारतीय सेनाले बताएको छ। विपक्षीले सैन्य ‘कू’ अर्थात् सेनाको सहयोगमा सत्तापलट गर्ने प्रयास
माल्दिभ्सको सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने गत हप्ताको आफ्नै निर्णय उल्टाइदिएको छ। राष्ट्रपति अब्दुल्ला यामीनले प्रधानन्यायाधीशसहित सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशहरूलाई गिरफ्तार गर्न लगाएको एक दिनपछि अदालतको पछिल्लो आदेश आएको
ताइवानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। २०० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेट जाँदा टापुको पूर्वीतटदेखि करिब २०
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राजधानी वाशिङ्टन डीसीमा एउटा ठूलो सैनिक परेडको आयोजना गर्न रक्षा मन्त्रालय पेन्टागनलाई अह्राएका छन्। गत वर्षको फ्रान्सको राष्ट्रिय दिवस ‘बास्टिल डे’को परेडबाट प्रभावित बनेका ट्रम्पले उच्च
जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । सम्राट अकिहितोकी
न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८