अन्तर्राष्ट्रिय

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ(सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त हुनुभएको छ । रावतको निधनपछि

अमेरिका र अष्ट्रेलियाका विदेशमन्त्री बीच भेटवार्ताः शान्तिपूर्ण, सुरक्षित इन्डो-प्यासिफिक बारे प्रतिबद्धता

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डो(प्यासिफिकमा शान्ति र समृद्धि प्रवर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेट गर्नुभएको छ। ‘आज मेरो असल साथी @MarisePayne सँग भेट्न पाउँदा

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुनुहुने भएको छ । सो कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ । उक्त पत्रिकाले बेइजिङ ओलम्पिकमा संयुक्त राष्ट्रसंघीय

अमेरिकामा आएको शक्तिशाली आँधीमापरि मृत्यु हुनेको संख्या १०० ‘नाघ्न सक्ने’

अमेरिकाको केन्टकी राज्यसहित ६ वटा राज्यमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्न सक्ने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। आँधीबाट प्रभावितमध्ये दर्जनौंको उद्धार गरिएको जनाइएको छ

दुबईबाट हराएको फुटबल बादशाह म्याराडोनाको घडी भारतमा भेटियो !

फुटबल बादशाह डियगो म्याराडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ । करिब १३ हजार २ सय डलर मूल्य बराबरको हुब्लो वाच दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय

७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि केन्टकीमा संकटकाल, बेलुका ७ बजेपछि कर्फ्यु

केन्टकीमा ७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि संकटकालको घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले केन्टकीमा संघीय संकटकाल स्वीकृत गरेका छन् । यस अगाडि केन्टकीका गभर्नरले राज्य संकटकालको

अमेरिकाका ५ राज्यमा २४ आँधी, कम्तीमा ५० जनाको मृत्यु, मृतकको संख्या दोब्बर हुने अनुमान

केन्टकीमा आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र अबको केही घण्टामा यो संख्या ७० भन्दा बढी हुनसक्ने केन्टकीका गभर्नर एन्डी बेशियरले बताएका छन् । यो आँधीबेहरीबाट एकसयजनासम्मको ज्यान जानसक्ने

हत्या आरोपमा तारिख भोगिरहेकी ९६ वर्षीय महिलाले मुद्दा चलिरहेकै बेला निम्त्याएको अर्को काण्ड

उत्तरी जर्मनीकी एक महिला बुढेसकालमा हत्या आरोप सहेर बाँचिरहेकी छिन् । उनी अहिले ९६ वर्षको छिन । दोस्रो विश्वयुद्धका दौरान जतिबेला पोल्यान्ड हिटलरको कब्जामा थियो, त्यतिबेला यी महिला कुनै एक

अमेरिकामा नोभेम्बरको मूल्यबृद्धि ४ दशककै बढी, गतबर्षको तुलनामा ६.८ प्रतिशत बृद्धि

अमेरिकामा नोभेम्बरमा मूल्यबृद्धि झण्डै ४ दशककै इतिहासमा सबैभन्दा उच्चबिन्दुमा पुगेको छ । गतबर्षको तुलनामा भने यो मूल्यबृद्धि ६ दशमलव ८ प्रतिशले बढी हो । शुक्रबार ब्यूरो अफ लेबरले यसबारेको औपचारिक

जुलियन असान्जलाई जासुसी मुद्दा सामना गर्न अमेरिका सुपुर्दगी गर्न सकिने बेलायती अदालतको आदेश

जुलियन असान्जलाई जासुसी मुद्दा सामना गर्न अमेरिका सुपुर्दगी गर्न सकिने बेलायतको उच्च अदालतले आदेश दिएको छ । विकिलिक्सका सहसंस्थापक असान्जलाई मानसिक स्वास्थ्यका कारण सुपुर्दगी गर्न नसकिने विगतको आदेशलाई उल्टाउँदै यो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com