अन्तर्राष्ट्रिय

‘आफ्नो पिसाब पिउनेमात्र होइन आँखा–नाक–कानमा समेत हाल्छिन् ५३ वर्षीय महिला’

५३ वर्षकी एक महिलाले आफ्नो पिसाब पिउने बानी परेको र यसको स्वाद उनलाई कुनै स्याम्पेनजस्तो लाग्ने बताएकी छिन् । महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पिउनुभन्दा

विद्यार्थी हत्यामा संलग्न रहेका २० जनालाई बंगलादेशमा मृत्युदण्ड

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बस्नु भएको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उहाँ सेल्फ–आइसोलेसनमा रहनु भएको उहाँका उपप्रवक्ता फरहान हकले बताउनुभएको

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता, इरानको पारमाणविक सम्झौतादेखि युक्रेनमा रुसी संलग्नता बारे कुराकानी

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत् वार्ता भएको छ । सो वार्ताका क्रममा उहाँहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

मलेसियामा बन्दै विश्वको दोश्रो अग्लो भवन, सांघाई टावरभन्दा अग्लो, यस्तो छ संरचना

विश्वको दोश्रो अग्लो भवन मलेसियामा बन्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बन्दै गरेको ११८ तले उक्त भवन सांघाई टावरभन्दा पनि अग्लो हुनेछ । अर्को बर्ष निर्माण सम्पन्न हुने यो

ओलम्पिक बारे अमेरिकापछि चीन बोल्यो,’शीतकालीन खेलकुदको कूटनीतिक बहिष्कारमा जोडदिए चीनले जवाफ दिनेछ’

परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार बेइजिङ शीतकालीन ओलम्पिकको तथाकथित “कूटनीतिक बहिष्कार” को प्रचार नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्दै यदि अमेरिकाले त्यसो गर्न जिद्दी गरे चीनले प्रतिवाद गर्ने बताउँनु भएको छ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ बर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४

धितो दिने अमेरिकी कम्पनीका सीइओले जुम मिटिङमार्फत एकैपटक हटाए ९०० कर्मचारी,उनको निर्णय क्रुर र स्वचेछाचारी भएको धेरैको टिप्पणी

धितो उपलब्ध गराउने एक अमेरिकी कम्पनी बेटर डटकमका सीइओ विशाल गर्गले जुम मिटिङबाटै ९०० कर्मचारी पदमुक्त गरेका छन् । यसरी एकैपटक, त्यो पनि जुम मिटिङबाट ९०० कर्मचारीलाई पदमुक्त गर्ने मालिक

स्पेनमा रहेकाे मेसीकाे हाेटल तत्काल भत्काउन अदालतकाे आदेश, होटेल २६ मिलियन पाउण्ड लगानीमा बनेको !

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ । डेली मेलका अनुसार मापदण्डविपरित होटल बनाएको भन्दै अत्याधुनिक सुविधासम्पन्न होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन

एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकको चेतावनी : ‘अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्छ’

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् । प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com