अन्तर्राष्ट्रिय

आफूले नगरेको अपराधका लागि अमेरिकामा ४३ बर्ष जेल बसे केभिन, गोफण्डमीमा १ मिलियन सहयोग

आफूले नगरेको अपराधका लागि अमेरिकामा ४३ बर्ष जेल बसेर रिहा भएका केभिन स्ट्रीकल्याण्डलाई रिहा भएपछि हजारौंले अनलाइनमार्फत सहयोग गरिरहेका छन् । ४ दशकभन्दा लामो समय मिजौरीको जेलमा विताएका ६२ बर्षका

राष्ट्रसंघ भन्छ, ‘कोभिड महामारीका कारण महिलामाथि हिंसा बढ्यो’

संयुक्त राष्ट्रसंघले हालै गरेको एक अध्ययनमा कोभिड १९ को महामारीका कारण महिला हिंसामा बृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस महामारीका कारण महिला हिंसाका

अमेरिकासँग सम्बन्धको ‘नयाँ अध्याय’ खोल्न दोहा वार्ता हुने तालिबान समूहको भनाइ

आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच हुने वार्ताले अमेरिकासँगको राजनैतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने उक्त समूहले बुधबार जानकारी गराएको छ । अक्टोबर ९–१० मा कतारको राजधानीमा

१८७ बर्षपछि न्युयोर्क सिटी हलबाट हटाइयो अमेरिकाका तेश्रो राष्ट्रपति जेफर्सनको प्रतिमा

अमेरिकाका तेश्रो राष्ट्रपति थोमस जेफर्सनको प्रतिमा न्युयोर्क सिटी हलबाट १८७ बर्षपछि हटाइएको छ । ७ फुट अग्लो उक्त प्रतिमा हटाउन कैयन घण्टा लागेको थियो । अमेरिकाका कैयन सिटीहरुले दासतासँग जोडिएका

२ जनाको ज्यान लिएका श्वेत टिनएजरले अदालतबाट उन्मुक्तिपछि भेटे ट्रम्पलाई

अमेरिकामा जातीय विभेदविरुद्ध भएको प्रदर्शनका दौरानमा गोली हानेर २ जनाको ज्यान लिएका टिनएजर १८ बर्षका काइल रिटेनहाउसले अदालतबाट उन्मुक्ति पाएपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका छन् । उनले ट्रम्पको

कोरोनाबाट यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने

पाकिस्तानी प्रधानमन्त्री भन्छन् ‘पूर्वशासकले मोज मस्ती गरेपछि जनताले कर तिरेनन’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वशासकले मोजमस्ती गर्दा जनताले कर तिर्न छाडेको र अहिले देश चलाउने पैसा  नभएको बताएका छन् । राजधानी इस्लामवादमा ट्रयाक एण्ड ट्रयास प्रणाली उद्घाटन समारोहमा बोल्दै खानले

अमेरिकी राष्ट्रपति बाइडेनले दिए ११० देशलाई निम्तो

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमा आयोजना गरिएको सम्मेलनका लागि ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको छ । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु

बस दुर्घटनामा ४६ को मृत्यु भएपछि तीन दिने राष्ट्रिय शोक घोषणा

उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ । सो बस दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु

राष्ट्रपति बन्न ९८ जनाको उम्मेदवारी

लिबियाको निर्वाचन आयोगले मङ्गलबार दुई महिलासहित ९८ जना उम्मेदवारले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी उम्मेदवारी दर्ता गराएकोे छ । निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com