अन्तर्राष्ट्रिय

अमेरिकामा ७६७ किलोमिटर लामो चट्याङ, तोडियो विश्व कीर्तिमान,यस्तो थियो अन्तरिक्षबाट देखिएको दृश्य

अमेरिकाको दक्षिणी राज्यमा आकाशबाट ७६७ किलोमिटर लामो चट्याङ खसेपछि मानिसहरु आतंकित भएका छन् । अमेरिकाको ३ राज्यमा देखिएको यो चट्याङले अहिले विश्वका सबै रेकर्ड तोडेको छ । यो बिजुली स्ट्राइकलाई

युक्रेनको संसदमा सहयोगी देशहरुको झण्डा प्रदर्शन

युक्रेनी सीमामा करिब एक लाख रुसी सेना तैनाथ गरिएको छ र रुसले युक्रेनमा आक्रमण गर्न सक्ने डर छ । यस्तो तनावका बिचमा पनि युक्रेनका राष्ट्रपतिले सहयोगी राष्ट्रको प्रशंसा गरेका छन्

अमेरिकामा २१ राज्य समेटेर अर्को हिमआँधी आउँदै, कोलोराडोदेखि मैनसम्म ९० मिलियन प्रभावित

अमेरिकामा एकसाताभन्दा छोटो अवधिमा अर्को हिमआँधी आउने मौषमविदहरुले चेतावनी दिएका छन् । अमेरिकाका २१ वटा राज्यहरु हिमपात र खतरनाक चिसोको सामना गर्न तयारी अवस्थामा रहेका छन् । कोलोराडोदेखि मैनसम्म झण्डै

भर्जिनियाको कलेजमा गोली प्रहारबाट २ सुरक्षा अधिकारीको मृत्यु, बन्दुकधारी नियन्त्रणमा

अमेरिकाको भर्जिनियामा रहेको ब्रिजवाटर कलेजमा बन्दुकधारीले गोली चलाउँदा २ जना सुरक्षा अधिकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना क्याम्पस प्रहरी अधिकारी रहेका छन् भने अर्का क्याम्पस सुरक्षा अधिकारी रहेका

नर्थ क्यारोलिनामा भीषण आगलागी, अमोनियम नाइट्रेट विष्फोटको खतरा, ६ हजार जोखिममा

अमेरिकाको नर्थ क्यारोलिनाको विन्स्टन सालेममा रहेको फर्टिलाइजर प्लान्टमा भएको भीषण आगलागीपछि त्यसक्षेत्रमा रहेका ६ हजार बासिन्दा जोखिममा परेका छन् ।  वेक फरेष्ट युनिभर्सिटीका विद्यार्थीहरु र नजिकको जेलमा रहेका २ सय

न्युयोर्क सिटीको भवनबाट हाम फाल्दा ३० बर्षकी पूर्वमिस अमेरिका चेस्ली क्रिस्टको मृत्यु

‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक भवनबाट हाम फाल्दा उनको मृत्यु भएको हो । ब्युटी क्विन, वकिल, फेसन ब्लगर र

पसलमा ‘१६ सेकेन्ड’ मास्क हटाउँदा २ हजार पाउण्ड जरिवाना, केस पुग्यो अदालत

बेलायतका एक व्यक्तिले पसलमा ‘१६ सेकेण्ड’ मात्रै मास्क खोल्दा उनलाई २ हजार पाउण्ड (२ लाख रुपैयाँ) जरिवाना गरिएको छ । क्रिस्टोफर नामका युवाले भनेका छन्, ‘इङ्गल्याण्डको प्रिस्कटको एक (प्रेस्कट) स्टोरमा

अमेरिकी राष्ट्रपति र कतारका अमीर बीच भेट, खाडी क्षेत्रको सुरक्षाबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गर्नुभएको छ । उहाँहरूले खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि प्रवर्द्धन गर्न आफ्ना आपसी

युक्रेनमा आक्राण गर्ने योजना छैन – रुस

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउनुभएको छ ।उहाँले सोमबार भन्नुभयो– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई

लकडाउनमा पार्टी गर्ने बेलायती प्रधानमन्त्रीले संसदमा मागे माफी, विपक्षी भन्छन् ‘लाज सरम नभएको मान्छे’

कोरोना महामारीका बेला प्रधानमन्त्री निवास ‘१० डाउनिङ स्ट्रिट’ मा पार्टी आयोजित गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसदमा माफी मागेका छन् । जनता लकडाउन र महामारीसँग जुधिरहेका बेला प्रधानमन्त्री भने पार्टीमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com