अन्तर्राष्ट्रिय

युक्रेनमाथि हमला गरे अमेरिकाले रुसी तेल पाइपलाइन बन्द गर्ने

रुसले युक्रेनमाथि हमला गरेको खण्डमा अमेरिकाले पश्चिमी युरोपसम्म ग्यास पुग्ने रुसको महत्वपूर्ण पाइपलाइनको ओपनिङ बन्द गर्ने चेतावनी दिएको छ । नर्ड स्ट्रीम २ पाइपलाइनको रुसबाट जर्मनी जाने योजना छ ।

महामारीका कारण आपूर्तिमा समस्याका बाबजुद सामसुङको मुनाफा ५३ प्रतिशतले वृद्धि

दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ । उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय

टेक्सासको ह्युस्टनमा तीनजना प्रहरी अधिकारीमाथि गोली प्रहार, गोली हान्ने व्यक्ति फरार

टेक्सासको ह्युस्टनमा तीनजना प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ भने गोली हान्ने व्यक्ति घटनास्थलबाट भागेको जनाइएको छ । घाइते प्रहरी अधिकारीहरुलाई अस्पताल लगिएको छ भने उनीहरुको अवस्था स्थीर रहेको जनाइएको

सर्वोच्च अदालतमा पहिलो अश्वेत महिला न्यायाधिस नियुक्त गर्ने बाइडेनको प्रतिवद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतमा न्यायाधिसबाट स्टीफन ब्रेयर सेवानिवृत्त भइसकेपछि उनको स्थानमा पहिलो अश्वेत महिला न्यायाधिस नियुक्त गर्ने प्रतिवद्धता जनाएका छन् । आफू असाधारण योग्यता, चरित्र र अनुभवयुक्त न्यायाधिस

“अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा”

अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको

अमेरिकाद्वारा युक्रेनबारे रूसीको माग अस्वीकार

अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरेको छ । रूसले युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान

अर्बौंको कम्पनी निर्माण गर्ने ३१ वर्षीय दृष्टिविहीन सीईओको अमेरिकादेखि अदालतसम्मको संघर्ष कथा

श्रीकान्त बोल्ला अर्बौंको कम्पनी निर्माण गर्ने दृष्टिविहीन सीईओ हुन । आफ्नो बलबुतामा यी युवा सीईओले ४८ मिलियन पाउण्ड अर्थात करिब ४८३ करोड रुपैयाँको कम्पनी बनाए तर यो त्यति सजिलो थिएन

अफगानिस्तानमा ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता तत्कालै आवश्यक छ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ । हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु

मृत्युपछि पनि अंगदानबाट पाँचजनाको जीवन बचाउन सफल न्युयोर्क प्रहरीका हिरो

न्युयोर्क सिटीको हार्लममा शुक्रबारको गोली प्रहारको घटनामा मृत्यु भएका प्रहरी अधिकारी २७ बर्षका विल्वर्ट मोरा बाँच्दामात्र होइन, मृत्युपछि पनि हिरो सावित भएका छन् । प्रहरीमा सेवा गर्दा तीनपटकसम्म हिरोको उपाधी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com