अन्तर्राष्ट्रिय

मध्य एशियामा ब्ल्याक आउट, घण्टौँ ट्राफिक जाम र हवाई सेवा अवरुद्ध

मध्य एशियाका तीन देशका केही शहरमा मंगलबार घण्टौँसम्म विद्युत आपूर्तिमा समस्या रहेको छ । लाखौँ मानिस घण्टौँसम्म बिजुली बिना रहनुपर्यो । किर्गिस्तान, उज्बेकिस्तान र कजाकिस्तानका थुप्रै इलाकामा घण्टौँसम्म बिजुली आपूर्तिमा

आज भारतको ७३ औँ गणतन्त्र दिवस,आफ्ना समकक्षीलाई राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना

भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ

न्युयोर्कमा गोली प्रहारको घटनामा घाइते अर्का प्रहरीको पनि मृत्यु, मुटु गरियो दान

न्युयोर्क सिटीको हार्लममा भएको गोली प्रहरको घटनामा घाइते न्युयोर्क सिटी प्रहरीका अर्का अधिकारीको पनि मृत्यु भएको छ । यसअगाडि गोली प्रहारको घटनामा एकजना अधिकारीहरुको उक्त दिन नै मृत्यु भएको थियो

फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु

फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीहरूले मङ्गलबार जानकारी दिएका छन् । फाइजरका

बेलायतमा सबै प्रतिवन्ध हटाउने निर्णय फेब्रुअरी ११ देखि लागू हुने

बेलायतमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि सवै प्रतिवन्धात्म कव्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन्

सिरियामा जनताको सुरक्षाबारे संयुक्त राष्ट्रसंघको चासो

सिरियामा नागरिक सुरक्षाको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालैमात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक

युरोपेली नेताहरूसँग अमेरिकी राष्ट्रपति बाइडेनको युक्रेन सङ्कटबारे छलफल

युक्रेन सङ्कटबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेली नेताहरूसँग १ घण्टा २० मिनेट भिडियो कन्फरेन्समार्फत् छलफल गर्नुभएको ह्वाइट हाउसले जनाएको छ। ‘युरोपेली नेताहरूसँग राष्ट्रपतिको सुरक्षित भिडियो कल ३:0५ बजे

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । मंगलबार बिहान

इन्डोनेसियाको रात्रि क्लबमा दुई समूहबीच झडप, १९ जनाको मृत्यु क्लबमा आगजनी

इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त

शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराइमा पुग्ने पक्षी

कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी  शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com