अन्तर्राष्ट्रिय

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित: राष्ट्रसंघ

रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् । त्यसैगरी

दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान

सैन्य अभ्यासपछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ। युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन् । ती जहाजहरू अभ्यास पछि

चीनमा यात्रुवाहक विमान दुर्घटना, विमानमा १३३ जना यात्रु सवार थिए

दक्षिणपश्चिम चीनमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । यो यात्रु विमानमा १३३ जना यात्रु  सवार थिए । चीनको आधिकारिक च्यानल सीसीटीभीले अहिलेसम्म हताहतको बारेमा कुनै जानकारी उपलब्ध नभएको बताएको छ।

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी

रुस-युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रबार पोल्याण्डको भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन नेटो र ईयूका सहयोगीहरूसँग भेट गरेपछि शुक्रबार पोल्याण्डको भ्रमण गर्ने ह्वाइट हाउसले जानकारी दिएको छ । युक्रेनमा जारी युद्धको मानवीय प्रतिक्रियाबारे छलफल गर्न बाइडेनले पोल्याण्डका राष्ट्रपति

यूक्रेन संकट : केमिकल प्लान्टबाट अमोनिया लीक, मानिसहरूलाई सो क्षेत्र छोड्न चेतावनी

रुसको आक्रमणपछि युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको एक रासायनिक प्लान्टबाट अमोनिया लिक भएको छ । सुमीका गभर्नर दिमित्रो जाभ्यात्स्कीले यो जानकारी दिएका छन् ।   जाभ्यात्स्कीले सुमिखिमप्रोम प्लान्टको पाँच किलोमिटर

युक्रेन-रुस संकट : अमेरिकाको चेतावनीपछि आयो चीनको प्रतिक्रिया,रुसको सहयोगमा यसो भन्यो

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको युद्धमा चीनले रुसलाई हातहतियार वा गोलाबारुद सहयोग नगर्ने बताएका छन् । तर चीनले दुई देशबीच जारी संकट अन्त्य गर्न हरसम्भव प्रयास गर्नेछ। वास्तवमा, अमेरिकी राष्ट्रपति

युक्रेनी नागरिकलाई नियन्त्रणमा लिएर जबरजस्ती रूस लगिएको छ : मारिउपोल सिटी काउन्सिल

युक्रेनको मारिउपोल सिटी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै मारिउपोलका बासिन्दाहरूलाई उनीहरूको इच्छाविपरीत रुस लगिएको दाबी गरेको छ भने एक सांसदले ती मानिसहरूलाई रुसको दुर्गम क्षेत्रमा लगिएको दाबी गरेका छन् सिटी

अमेरिकाको सर्वोच्च अदालतका ७३ बर्षका न्यायाधिस थोमस अस्पताल भर्ना

अमेरिकाको सर्वोच्च अदालतका ७३ बर्षका न्यायाधिस क्लारेन्स थोमस अस्पताल भर्ना भएका छन् । फ्लुको जस्तो लक्षणहरु देखिएपनि उनलाई अस्पताल भर्ना गरिएको वक्तव्यमा जनाइएको छ । उनलाई सिब्ली मेमोरियल अस्पताल वासिंटनमा

रुस-युक्रेन युद्ध वार्ताबाट रोकिएन भने यो ‘तेस्रो विश्वयुद्ध’मा परिणत हुनेछ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमण अन्त्य गर्न वार्ता असफल भएमा यो ‘तेस्रो विश्वयुद्ध’मा परिणत हुने बताएका छन् । आइतबार समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com