अन्तर्राष्ट्रिय

पाकिस्तानी सांसद आमिरमाथि ३१ वर्ष कान्छी श्रीमतीले लगाइन् गम्भीर आरोप (भिडियो)

पाकिस्तानको राष्ट्रिय सभाका सदस्य तथा चर्चित टिभी व्यक्तित्व आमिर लियाकतको तेस्रो विवाह पनि धेरै समय टिक्न सकेन । ४९ वर्षीय लियाकतले यही वर्ष फेब्रुअरीमा १८ वर्षीया सैयदा दानिया शाहसँग विवाह

युक्रेनको विद्यालयमा रुसी हमला, ६० जनाको मृत्यु : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वी युक्रेनको एक विद्यालयमा रुसी आक्रमणमा परी  ६० जनाको मृत्यु भएको बताएका छन् । यसअघि लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैदाइले बिलोहोरिभकाको एउटा भवनमा ९० जनाले शरण

युक्रेन–रुस युद्ध : चीनलाई घाटा कि फाइदा ?

  फेब्रुअरीमा सुरु भएको युक्रेन सङ्कटमा अमेरिका–बेलायत, युरोपेली संघ र रुसको पक्षधरता लगभग पहिले नै स्पष्ट थियो । तर युक्रेन–रुस युद्धमा चीनले कसको पक्ष लेला भन्ने विषय अनुमान मात्रै थियो

अजोभस्टलमा अन्तिमसम्म लड्न तयार रहेको यूक्रेनी सेनाको दावी

रूस नियन्त्रित शहर मारियुपलमा रहेको अजोभस्टल स्टील कारखानामा यूक्रेनी सैनिकहरू लुकेर बसेको बताइएको छ । रूसी सेनाका गतिविधि नियालीरहेको यूक्रेनी सैनिकले रुसी सेनाबाट प्रतिशोधको डरले आत्मसमर्पण गर्न नसकेको आइतबार बताएका

पाकिस्तानमा भाइले गोली हानी गरे दिदीको हत्या, यस्तो छ कारण

पाकिस्तानको पञ्जाब प्रान्तको ओकरामा एक युवा फेसन मोडल सिदरा खालिदको हत्या उनका भाइ हमजा खालिदले गरेका छन् । हमजामाथि अनर किलिङको नाममा सिदरालाई गोली हानेको आरोप छ । ओकराको रेनाला

स्वीडेन र फिनल्याण्डलाई नाटोमा सामेल हुन उपयुक्त समय : पूर्व महासचिव

  नाटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्वीडेन र फिनल्याण्डलाई नाटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन् । उनले भने- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणमा “व्यस्त” छन्

स्थानीय निर्वाचनः दलहरू महिलाप्रति अनुदार भए

आसन्न स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा आठ महिलाले मात्र पालिकाको नेतृत्वका लागि उम्मेदवार बन्ने मौका पाएका छन् । सात स्थानका लागि छुट्टछुट्टै दलले थोरै मात्र महिलाको नेतृत्वमा उम्मेदवार उठाएका हुन्

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड ९१.६ बिलियन अमेरिकी डलर० को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको द सन्डे टाइम्सले उल्लेख गरेको छ। यो रकम

दुबईमा किन घर खोज्दै छन् रुसी अर्बपतिहरू

युक्रेन युद्धपछि रुसमाथिको आर्थिक प्रतिबन्धको सामना गरिरहेका रुसी अर्बपतिहरूका लागि दुबई स्वर्गको रूपमा उदाएको छ । रुसी अर्बपति र उद्यमीहरू संयुक्त अरब इमिरेट्समा ठूलो संख्यामा आइपुगेको व्यवसायिक व्यक्तित्वहरूले बीबीसीलाई बताएका

श्रीलङ्कामा पुनः संकटकाल लगाउने निर्णयको अमेरिका र युरोपेली संघद्वारा आलोचना

श्रीलङ्कामा पुनः संकटकाल लगाइएपछि राष्ट्रपति गोटबाय राजपाक्षको निर्णयको शक्ति राष्ट्रहरूले आलोचना गरेका छन् । अमेरिका र युरोपेली संघले सरकारविरुद्ध भइरहेका प्रदर्शनका माझ दोस्रो पटक संकटकाल लगाउने राष्ट्रपतिको कदमको आलोचना गरेका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com