युक्रेन युद्धपछि रुसमाथिको आर्थिक प्रतिबन्धको सामना गरिरहेका रुसी अर्बपतिहरूका लागि दुबई स्वर्गको रूपमा उदाएको छ । रुसी अर्बपति र उद्यमीहरू संयुक्त अरब इमिरेट्समा ठूलो संख्यामा आइपुगेको व्यवसायिक व्यक्तित्वहरूले बीबीसीलाई बताएका
श्रीलङ्कामा पुनः संकटकाल लगाइएपछि राष्ट्रपति गोटबाय राजपाक्षको निर्णयको शक्ति राष्ट्रहरूले आलोचना गरेका छन् । अमेरिका र युरोपेली संघले सरकारविरुद्ध भइरहेका प्रदर्शनका माझ दोस्रो पटक संकटकाल लगाउने राष्ट्रपतिको कदमको आलोचना गरेका
अमेरिकाको बाल्टिमोरमा २ बर्षसम्म मासिक १ हजार डलर पाउने विशेष कार्यक्रमका लागि आवेदन दिने म्याद मे ९ सोमबारसम्ममात्र रहेको छ । यदि छनौट भएको खण्डमा उनीहरुले २ बर्षमा २४ हजार
बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन्। लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस(युक्रेन सैन्य द्वन्द्वको अन्त्यका लागि
अमेरिकाको कनेक्टिकटमा रहेको यल युनिभर्सिटी आर्ट ग्यालेरीले नेपाली महावाणिज्यदूतावास न्यूयोर्कसँग यल युनिभर्सिटी आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको नेपालको बौद्धदेवी तारा-पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने सहमति गरेको छ । नेपाल सरकारका
ह्वाइट हाउस प्रेस सेक्रेटरीमा करिन जान पियाहलाई नियुक्त गरिने भएको छ । आगामी साता जेन साकीले पद छाड्ने भएपछि उनको स्थानमा करिनलाई नियुक्त गरिने बिहिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले वक्तव्यमार्फत
दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताउनुभएको छ । देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले
बर्षको १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेको विद्यार्थी ऋण मिनाहाबारे राष्ट्रपति जो बाइडेनले विचार गरिरहेको ह्वाइटहाउसले जनाएको छ । बाइडेन प्रशासनले यसबारे छिट्टै निर्णय सार्वजनिक गर्ने जनाइएको छ ।
प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारणसभामा प्रेस
श्रीलङ्कामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार यहाँका वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गर्नुभएको छ । श्रीलङ्काको संसदलाई सम्बोधन गर्दै
KHASOKHAS