रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क ९सिएनएन०ले जनाएको छ ।
म्यानमारमा कोरोना भाइरसविरुद्ध लड्न तीन करोड ७० लाख व्यक्तिले खोप लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती मध्ये तीन करोड ७२ हजार व्यक्ति १८ वर्ष भन्दा माथि
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७) मा जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेण्डाले औपचारिकरुपमा प्रवेश पाएको छ । नेपालले सम्मेलनको आवश्यक तयारी गर्नुका साथै
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति चुनावमा पनि उठ्न चाहेको बताएका छन् । साथै उनले यसबारे अन्तिम निर्णय भने सन् २०२३ को सुरुतिर लिने बताएका छन् । मङ्गलबारको मध्यावधि चुनावको
अमेरिकी सिनेटको नियन्त्रण कुन दलको हुने भन्ने कुराको निर्धारण एक पटक फेरि जर्जिया राज्यमा आउनसक्ने देखिएको छ । जहाँ कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव गर्न
उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ
इजरायल र संयुक्त राज्य अमेरिकाका पुरातत्वविद्हरूको टोलीले दक्षिणी इजरायलमा हात्तीको दाँतले बनेको काइयो फेला पारेको छ। यो काइयो ३७०० वर्ष पुरानो हो र यसमा कनानी लिपिमा वाक्य लेखिएको छ। यो
अमेरिकी सिनेटमा रिपब्लिकन वा डेमाक्र्याटसमध्ये कस्को नियन्त्रण कायम हुने भन्ने निर्धारण अब ४ राज्यको नतिजाबाट हुने भएको छ । सबैको ध्यान अहिले एरिजोना, जर्जिया, नेभाडा र विसकन्सिनतिर रहेको छ ।
बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५
KHASOKHAS