अन्तर्राष्ट्रिय

बेलायती राजा चार्ल्स तृतीयमाथि अण्डा प्रहारको प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५

फेसबुकले ११ हजार कर्मचारी हटाउने

फेसबुक कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाको इतिहासमा गरेको सबैभन्दा कठिन समयमा आफ्ना ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने बताउनुभएको हो

ब्रसेल्सले युक्रेनलाई थप १८ अर्ब युरोको ऋण सहायता दिने प्रस्ताव

ब्रसेल्सले युक्रेनलाई १८ अर्ब युरोको सहायता दिने प्रस्ताव गरेको छ । युरोपेली आयोगले सन् २०२३ सम्ममा युक्रेनलाई प्राप्त गर्न १८ अर्ब युरो (करिब १८ अर्ब अमेरिकी डलर) को आर्थिक सहायता

चाइनिजले ३० मिलियन डलरको लोटरी जितेपछि परिवारलाई थाहा नदिन मस्कट लगाएर लिए रकम

चीनका एक व्यक्तिले ३० मिलियन डलर बराबरको लोटरी जितेपछि उक्त रकम के गर्ने भन्ने योजना नबनाउँदासम्मका लागि श्रीमती र बच्चाहरू थाहा नदिने उपाय अपनाएका छन् । गुआङ्सी वेलफेयर लोटरीले वी

खसोखासको क्यामेरामा अमेरिकाको चुनाव (२२ रोचक तस्वीर)

अमेरिकामा मंगलबार चुनाव सम्पन्न भएको छ । मंगलबार सिनेटका १ सय सिटहरुमध्ये ३४ सिट, प्रतिनिधिसभाका सबै र ३६ वटा राज्यमा गभर्नरसहित राज्य संसद र अन्य महत्वपूर्ण पदहरुका लागि निर्वाचन भएको

क्यालिफोर्नियाका व्यक्तिले जिते २ बिलियन डलरको पावरबल, आईआरएसलाई साढे ३ सय मिलियन

झण्डै २ बिलियन डलरको पावरबल ज्याकपट लोटरी क्यालिफोर्नियाका व्यक्तिले जितेका छन् । अत्याधिक टिकट खरिदपछि १ दशमलव ९ बिलियनको पावरबल २ दशमलव १ बिलियन डलर पुगेको थियो । उक्त ज्याकपट

wiki
इमरान खानको दाबी- ‘महिनौं अघि मलाई मार्ने षडयन्त्र रचिएको थियो, पटक-पटक बाचेँ’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई मार्ने षड्यन्त्र दुई महिनाअघि नै रचिएको दाबी गरेका छन् । लाहोरदेखि इस्लामावाद लङ मार्चका क्रममा आक्रमणमा परी इमरान घाइते भएका छन् । आक्रमणमा उनको दाहिने

दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते

फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको

राष्ट्रपति सीद्वारा सेनाको प्रशिक्षण केन्द्र निरीक्षण

चिनियाँ राष्ट्राध्यक्ष सी जिन फिङले मङ्गलबार केन्द्रीय सैन्य आयोग (सीएमसी) को संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरी कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मार्गदर्शक सिद्धान्तहरू कार्यान्वयन गर्ने नयाँ सीएमसीको अडान प्रदर्शन

लाओसमा डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लाओस स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मङ्गलबार जारी गरेको प्रतिवेदनले देशमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com