अन्तर्राष्ट्रिय

गोल्डेन बुटको दौडको अग्रस्थानमा मेस्सी र एमबाप्पे, कसको पोल्टामा पर्ला ?

कतारमा भइरहेको फिफा विश्वकपको फाइनल खेल आईतबार हुँदै छ । यस सिजनको अन्त्य अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलबाट हुनेछ । फिफा विश्वकपको विजेता टोलीले पक्कै पनि चम्किलो ट्रफी पाउनेछ ।

विश्वकपको फाईनल खेल हुँदै, उपाधी जितेर सन्यास लिने मेस्सीको सपना पूरा होला ?

कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलको समय आएको छ । यो उपाधिको खेल आइतबार (डिसेम्बर १८) मा हुनेछ, जसमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले लियोनल मेसीको टोली अर्जेन्टिनाको सामना गर्नेछ ।

100 US dollar banknotes
अमेरिकामा शुक्रबार पनि कसैलाई परेन मेगा मिलियन ज्याकपट, अब ४ सय ६५ मिलियन डलर

अमेरिकामा मेगा मिलियन लोटरी ४ सय ६५ मिलियन डलर पुगेको छ । शुक्रबार पनि कसैलाई नपरेपछि अब मंगलबार खोलिने मेगा मिलियन लोटरी ४ सय ६५ मिलियन डलर पुगेको हो ।

white and brown cat on green grass during daytime
अमेरिकामा आवारा बिरालोलाई खाना खुवाएर खशी पार्न खोज्ने २ महिलालाई सजाय

अमेरिकाको अलाबामाका दुई महिलाहरूलाई आवारा बिरालाहरूलाई खाना खुवाएको र उनीहरुलाई खशी पार्नका लागि फसाएको अभियोगमा जेल सजाय र जरिवानाको फैसला सुनाइएको छ । आवारा बिरालोहरुको संख्या कम गर्नको लागि उनीहरुलाई

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित : संयुक्त राष्ट्रसङ्घ

पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् ।

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी

युक्रेनी सेनामा महिलालाई आफ्नो स्थान बनाउन के गर्नुपर्छ ?

पछिल्लो पाँच वर्षमा युक्रेनी सेनामा महिलाको संख्या दोब्बर भएको छ। अब युक्रेनको सेनामा महिला स्नाइपर, गनर्स र ट्याङ्क चालक दल हुनु अचम्मको कुरा होइन। तर पुरुषको यो संसारमा महिलालाई आफ्नो

Photo by Khasokhas
ट्विटरले पत्रकारको खाता निलम्बन गरेपनि संयुक्त राष्ट्र र ईयूको विरोध, ट्विटरमा प्रतिबन्ध लगाउने चेतावनी

युरोपियन युनियनपछि अब संयुक्त राष्ट्र संघले पनि ट्वीटरमा केही पत्रकारको खाता निलम्बन गर्ने निर्णयको विरोध गरेको छ । ट्विटरले न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टका पत्रकारको खाता बन्द गरेको छ

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको खेल अगाडि जान्नै पर्ने ५ कुरा

लियोनल मेस्सीको अन्तिम मौका। पेलेको अनुकरण गर्दै केलियन एमबाप्पेको प्रहार। अर्जेन्टिना वा फ्रान्सका लागि तेस्रो विश्वकप उपाधि। आइतवारको विश्वकपको फाइनल विभिन्न कथाहरुले भरिपूर्ण छ । किनकि विश्व कपको २२ औं

अमेरिकाको यो सिटीमा बसाई सरेर तोकिएको जागिर खानेलाई २५ हजारको बोनस चेक

अमेरिकाको एउटा सहरले नयाँ बासिन्दाहरूलाई आकर्षित गर्ने प्रयास गरिरहदा १५ हजार डलरसम्मको बोनस चेकहरू उपलब्ध भएका छन् । टेनेसीको मेम्फिसले बसाई सराई गर्नका लागि प्रतिभा आकर्षित गर्न नगद सहयोगको अफर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com