अन्तर्राष्ट्रिय

सङ्कटमा इरानी अर्थतन्त्र, एक डलर बराबर ९० हजार इरानी रियाल

बीबीसी । पछिल्लो समय अमेरिकी डलर बलियो भएको छ । यसको कारणले भारत, पाकिस्तान, श्रीलङ्का, इन्डोनेसिया र नेपालका मुद्राहरूको स्थिति राम्रो छैन । तथापि अमेरिकी डलरको बलियो अवस्थाको चपेटामा यी

मेक्सिकोका राष्ट्रपतिलाई ट्रम्पको वधाई

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिनुभएको छ । एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले

अष्ट्रेलियामा नेपाल-अष्ट्रेलिया बिजनेस फोरम-२०१८ सम्पन्न, नेपालमा लगानी बढाउने मूख्य उद्देश्य

अष्ट्रेलियाको मेलबर्नमा नेपाल अष्ट्रेलिया बिजनेस फोरम-२०१८ सम्पन्न भएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावास र भिक्टोरियाको अवैतनिक महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए । शनिबार सम्पन्न उक्त कार्यक्रमको मूख्य उद्देश्य

इजरायलमा नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेर फरार भएपछि, इजरायल प्रहरीले तीब्रताका साथ खोजीकार्य गर्दै निकाल्यो यस्तो सूचना

इजरायलमा एक नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको कारण प्रहरीले खोजिरहेको छ । बिमा कुमारी नाम रहेकी नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको कारण उनलाई खोजीकार्य गरेको हो

कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाट फरार

कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् । फ्रान्सको रिआउ शहरबाट

मेक्सिकोमा छ महिनामा आठ पत्रकारको हत्या

मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान पर्नुभएको मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ । मेक्सिकोको पूर्वी प्रदेश क्विन्टानारुमा रहेको

एकै परिवारका ११ जनाले मुखमा र आँखामा पट्टि बाँधेर झुन्डिएर एकै पटक आत्महत्या गरे !

नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको

विश्वकप २०१८: मेस्सीलाई भेट्न रुससम्म साइकलमा

क्लिफिन फ्रान्सिस दक्षिणी भारतस्थित आफ्नो घरमा बसिरहेका थिए जब साथीले उनी विश्वकपमा जाँदैछन् कि भनेर सोध्दा। “पक्का,” उनको जवाफ थियो। “म त्यस्तो रोचक प्रतियोगिता हेर्न रुस जान सक्छु।” यो गत

विश्वकप नयाँ नियम : नकआउट चरणमा चार वैकल्पिक खेलाडी मैदानमा उतार्न पाइने

फिफा विश्वकपको नकआउट चरणको खेलमा कुनै पनि टिमले चारवटा वैकल्पिक खेलाडी मैदानमा उतार्न पाउने भएका छन् । ९० मिनेटमा विजेताको टुंगो नलागेको खण्डमा खेलाइने अतिरिक्त समयमा थप एक जना खेलाडी

मलेसियाले आइतबारदेखि अवैधानिक कामदार पक्रिने

मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई पक्रिने भएको छ । वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि उनीहरुलाई पक्रिन आइतबारदेखि अभियान नै चलाउने भएको हो । पक्राउ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com