अन्तर्राष्ट्रिय

मेक्सिकोमा तेल पाइप लाइनमा बिस्फोटः ७१ को मृत्यु

बीबीसी मेक्सिकोको हिडाग्लो प्रान्तमा शुक्रबार बेलुकी भएको तेल पाइप लाइन दुर्घटनामा ७१ को मृत्यु भएको खबर छ । यो दुर्घटनामा दर्जनौं घाइते भएका छन् । अधिकारीका अनुसार शुक्रबार बेलुकी दर्जनौं

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको गोप्य राजीनामा

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिनुभएको छ । मानव तस्करीको अभियोग लागेपछि सरकारको निर्देशनमा राजदूत शेर्पाले राजीनामा दिनुभएको हो । झण्डै एक महिना लामो नेपाल बसाइमा आफूविरुद्ध

वृद्धाले बान्ता गर्न गुडिरहेको बसको झ्यालबाट टाउको निकालिन्, खम्बामा ठोक्किँदा टाउको छुट्टियो

यात्राको क्रममा मानिसहरुले थुप्रै पटक यस्ता स–साना गल्ती गर्छन् जसले ठूलो दुर्घटना निम्त्याउँछ । यस्तै एक मामला भारतको मध्य प्रदेशस्थित पन्ना जिल्लामा भएको छ । यहाँकी एक वृद्धाले बस यात्राको

अवश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल सजाय

अमेरिकाको सिकागो शहरका एक जना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ । सन् २०१४ मा गोली प्रहार गरी ती व्यक्तिको हत्या गरेको

संसारकै ठूलो ज्यान भएका रोली पहिलो पटक नेपाल आउँदै

‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् । नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल

संसारकै दोस्रो धनी व्यक्ति बिल गेट्स, ८ डलरको खाजा लिन सर्वसाधारणको लाइनमा

संसारका दोस्रो धनी व्यक्ति बिल गेट्सको साधारण व्यक्तित्वका विभिन्न उदाहरण छन् । माइक्रोसफ्ट कम्पनीका कर्मचारीले पनि थुप्रै पटक बिल गेट्सलाई सबैभन्दा उत्कृष्ट मालिक बताइसकेका छन् । अब सोसल मिडियामा बिल

होटलमा भाँडा माझ्ने महिलालाई बिदाको दिन पनि बोलाइयो, २ अर्ब ४४ करोड क्षतीपूर्ती दिनुपर्ने

अमेरिकाको वासिङ्टनस्थित होटलमा भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर (दुई अर्ब ४४ करोड रुपैयाँ) क्षतीपूर्ती दिन आदेश दिइएको छ । होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो

किन उत्तर कोरियाका वरिष्ठ सैन्य अधिकारी किम योङ चोल संयुक्त राज्य अमेरिका गए ?? (भिडिओ)

उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लाग्नु भएको छ । उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल किम योङ चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली

फेसबुकमा चलिरहेको दश वर्षे फोटो च्यालेञ्ज

सामाजिक सञ्जालमा केही दिनदेखि आफ्ना १० वर्ष पुरानो र अहिले खिचेको तस्बिर हाल्ने होडबाजी चलेको छ। तर यसको खतराका बारेमा पन‌ि चर्चा शुरु भएको छ। विश्वभरि चलेको #10YearsChallenge को लहरले

बलात्कारको सूचना दिने पत्रकार हत्या मामलामा राम रहिमलाई जन्मकैद, समर्थकलाई शान्त रहन अपिल

बीबीसी डेरा सच्चा सौदाका प्रमुख गुरमित राम रहिमलाई पंचकुलाको विशेष सिबिआई अदालतले पत्रकार रामचन्द्र छत्रपति हत्या मामलामा जन्मकैदको सजाय सुनाएको छ । पत्रकार रामचन्द्र छत्रपतिको हत्या सन् २००२ मा भएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com