उत्तर कोरियाली नेता किम जोङ उन तीनसातापछि सार्वजनिक


प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार

This picture taken on May 1, 2020 and released from North Korea’s official Korean Central News Agency (KCNA) on May 2, 2020 shows North Korean leader Kim Jong Un (2nd R) attending a ceremony to mark the completion of Sunchon phosphatic fertilizer factory in South Pyongan Province, North Korea. (Photo by STR / KCNA VIA KNS / AFP) / – South Korea OUT / —EDITORS NOTE— RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO/KCNA VIA KNS” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS / THIS PICTURE WAS MADE AVAILABLE BY A THIRD PARTY. AFP CAN NOT INDEPENDENTLY VERIFY THE AUTHENTICITY, LOCATION, DATE AND CONTENT OF THIS IMAGE — / (Photo by STR/KCNA VIA KNS/AFP via Getty Images)

उत्तर कोरियाको सरकारी संचारमाध्यमले उत्तर कोरियाली नेता किम जोङ उनले फर्टिलाइजर कम्पनीको भ्रमण गरेको दावसहित समाचार सार्वजनिक गरेको छ । तीनसातापछि किम जोङ उन सार्वजनिक रुपमा देखिएका थिए ।

तीनसातासम्म किम सार्वजनिक रुपमा देखा नपर्दा उनी गम्भिर रुपमा बिरामी भएका वा मृत्यु भएको सम्मका आशंकाहरु गरिएका थिए । तर यसरी लामो समयसम्म सार्वजनिक नहुने घटना किमका लागि नौलो भने होइन ।

किमले शुक्रबार सुन्चोन फोस्फाटिक फर्टिलाइजर फ्याक्ट्रीको भ्रमण गरेको साउथ कोरियाको समाचार एजेन्सी योनहपले जनाएको छ । किमको उक्त भ्रमणबारे उत्तर कोरियाको सरकारी टेलिभिजनले समाचार प्रशारण गरेको थियो ।

मई दिवशको अवशरमा किमले फ्याक्ट्रीको अवलोकन गरेको जनाइएको छ । किमले रिबन काटेर उक्त फ्याक्ट्रीको उद्घाटन गरेको दावी गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अप्रिल १५ मा आफ्ना हजुरबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मदिनमा नै उनी अनुपस्थीत भएपछि विभिन्न समाचारहरु सार्वजनिक भएका थिए । किमको स्वास्थ्यअवस्था गम्भिर रहेको रिपोर्ट आफूले प्राप्त गरेको अमेरिकी अधिकारीहरुले बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com