अन्तर्राष्ट्रिय

ट्रम्पले परोपकारी संस्थाको रकम दुरुपयोग गरेको ठहर, २० लाख डलर तिर्न आदेश

परोपकारका लागि स्थापित संस्था ट्रम्प फाउन्डेशनको कोष दुरुपयोग गरेको ठहर गर्दै एउटा अदालतले न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ। सन् २०१६ को राष्ट्रपतीय निर्वाचन

ब्लुमबर्गलाई चुनावी दौडमा एलिजावेथ वारेनको स्वागत

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी गरेपछि एलिजाबेथ वारेनले ट्वीट गर्दै ब्लूमबर्गलाई

सर्वोच्चको नयाँ आदेशपछि लुला जेलमुक्त हुने सम्भावना

ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका वामपन्थी राजनीतिज्ञ एवं पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ । फौजदारी मुद्दामा पहिलो सुनुवाई हुँदा कुनै व्यक्ति हारेमा पनि

भूकम्पमा पाँच जनाको मृत्यु, ३ सय घाइते

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको

श्रीलङ्कामा डेङ्गुबारे सचेत रहन स्वास्थ्य मन्त्रालयद्वारा नागरिकलाई ध्यानाकर्षण

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले देशका विभिन्न भागमा डेङ्गुको सङ्क्रमण देखिएको भन्दै नागरिकहरूलाई सचेत बन्न आग्रह गरेको छ । अक्टोबरको अन्त्यसम्ममा ८० जनाको डेङ्गुका कारण मृत्यु भएपछि शुक्रबार मन्त्रालयले नागरिकलाई डेङ्गुको सङ्क्रमणबाट

अमेरिकाले चिनियाँ सामानमा डिसेम्बरमा गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने

संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा यही डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने अमेरिकाले जनाएको छ । अमेरिका र चीनबीच भएको व्यापार वार्तामा प्रगति भएको सङ्केत गर्दै डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि

बेलायतमा मृत भेटिएका सबै ३९ कागजपत्रविहिनहरुको सनाखत

गत महिना लण्डनको दक्षिणपूर्वमा रहेको एसेक्समा मृत भेटिएका सबै भियतनामी नागरिकको सनाखत भएको बेलायतको प्रहरीले शुक्रबार जनाएको छ । मृतकमध्ये दुई जनाको उमेर १५ वर्ष रहेको र अधिकांश युवाहरूलाई रहेका

माछा मार्ने डुङ्गामा ‘१६ जनाको हत्या’ गरेर दक्षिण कोरिया भागे दुई उत्तर कोरियाली माझी

माछा मार्ने डुङ्गामा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको आशङ्का गरिएका दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तरका अधिकारीहरूलाई जिम्मा लगाएको छ। उत्तरबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिवार प्रवेश गरेपछि

अमेरिकाले सन् २०१९ मा दियाे १९ जनालाई मृत्युदण्ड

अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीय महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड

अमेरिका : सडकमा सुत्ने होमलेसलाई १ हजार डलर जरिवाना वा ६ महिना जेल

अमेरिकाको लस भेगासमा अब सडकमा सुत्ने होमलेसलाई १ हजार डलर जरिवाना वा ६ महिना जेल सजाय हुने भएको छ । लस भेगास सिटी काउन्सिलले एक आदेश पारित गर्दै यस्तो नियम

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com