अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता

साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम

ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ । डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा

बेलायत बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते

बेलायतको मन्चेस्टर महानगरमा एक शक्तिशाली बम बिस्फोट गराइँदा कम्तीमा १९ जनाको मृत्यु हुनाको साथै कम्तीमा अन्य ५९ जना घाइते भएका स्थानीय एक सञ्चार माध्यम स्काइ न्युजले आज बिहान पुष्टि गरेको

बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारबाट निन्दा

नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई

ट्रम्प साउदी अरबपछि इजरायल र प्यालेस्टाइनतिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमणका क्रममा साउदी अरबपछि इजरायल र प्यालेस्टाइनको भ्रमणका लागि सोमबार तेलअभिभका लागी छुट्नुभएको छ । ट्रम्पको विमान साउदी अरबबाट यहुदीहरुको राज्य इजरायलका लागि सिधा उडान

हैजाका कारण दुई सय बयालीसको मृत्यु

यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २४२ पुगेको छ भने झन्डै २३ हजार ५०० व्यक्ति हैजाका कारण बिरामी परेको विश्व श्वास्थ्य संगठन (डब्लुएचओ) ले

विश्वमा सबैभन्दा धेरै बाँच्ने जापानी

बिश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिबेदन सार्वजनिक गरेको छ । सो प्रतिबेदनमा नागरिकको आयुको औसत लम्बाई मापन

पूर्व एफबीआइ प्रमुखले ‘ट्रम्प-रुस सम्बन्ध’ छानविन गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको रुससँगको सम्बन्धका कारण महाअभियोग लाग्ने विश्लेषण र अनुमानहरु भइरहँदा रुस र ट्रम्पबीचको सम्बन्धको छानविन गर्न विशेष अभियोजनकर्ता नियुक्त गरिएको छ । गत वर्षको राष्ट्रपतिय चुनावमा

ट्रम्पले इस्लामिक स्टेट सम्बन्धीत गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धीत एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको नाम नखुलाएका अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। उक्त सूचना अमेरिकाको एउटा मित्र शक्तिबाट आएको

फ्रान्सको राष्ट्रपतिमा माक्रों विजयी, आप्रवासनविरोधी पेन भारी अन्तरले पराजित

आप्रवासन विरोधी र दक्षिणपन्थी उम्मेदवारका रुपमा परिचित मारिन ल पेनलाई भारी अन्तरले हराउदै पूर्व अर्थ मन्त्री एमानुएल माक्रों फ्रान्सको नयाँ राष्ट्रपतिको रुपमा विजयी भएका छन्। माक्रोंले झण्डै ६५ प्रतिशत मत

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com