अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा एक अमेरिकी नियन्त्रणमा

उत्तर कोरियाले देश छाड्न लागेका एकजना अमेरिकी नागरिकलाई प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्तिको थर मात्रै खुलाइएको छ, र उनको थर किम हो। उत्तर

फ्रान्समा आज राष्ट्रपतीय चुनाव, आप्रवासन विरोधी दक्षिणपन्थी उम्मेदवारले जित्नसक्ने

फ्रान्समा आइतबार हुने राष्ट्रपति निर्वाचनको तयारी स्वरुप सुरक्षा व्यवस्था कडा बनाइएको छ। विदेशमा रहेका केही फ्रान्सेली नागरिकले मतदान गर्न थालेका छन्। मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७

जर्मनीको आप्रवासविरोधी पार्टीको सम्मेलन स्थलबाहिर झडप

जर्मनीको आप्रवासविरोधी अल्टरनेटिभ फ्युर डोयचलान्ट पार्टीको सम्मेलन स्थलबाहिर घेरा हालेर बसेका प्रदर्शनकारी र प्रहरीबीच कोलोन शहरमा झडप भएको अधिकारीहरुले बताएका छन्। सो शहरको एउटा होटलमा एएफडी पार्टीको दुईदिने सम्मेलन हुँदैछ।

अमेरिकी पूर्वराष्ट्रपति अस्वस्थ

अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ स्थितिको जानकारी लिन उनकै पुत्र, अर्का पूर्वराष्ट्रपति

सैनिकको भेषमा आएका आतंकबादीले यसरी मारे ७० बढी सैनिक

अफगानिस्तानका अधिकारीहरुले अफगान सैनिकको भेषमा आएको तालिबान बन्धुकधारीहरुले उत्तरी शहर मजार-ए-शरिफमा ७० भन्दा बढी सैनिकलाई मारिदिएको बताएका छन्। सैनिक प्रवक्ता नस्रतउल्लाह जम्सिदीले विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक

पत्रकारप्रति बिल ब्लाजिओको व्यवहार पनि ट्रम्पकोजस्तै

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले पत्रकारका प्रश्नहरुको जवाफ दिन अस्वीकार गरेपछि न्युयोर्क टाइम्सले उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गर्दै सम्पादकीय लेखेको छ । पत्रकारका प्रश्नहरुको जवाफ दिन अस्वीकार गरेको एउटा

सिटबाट यात्रुलाई घिसारेको भिडियोसँग युनाइटेडका अन्य हर्कत सार्वजनिक

सिट क्षमताभन्दा धेरै टिकट बेचिएको अमेरिकाको युनाइटेड एयरलाइन्सले यात्रुलाई सिटबाट घिसारेको भन्दा खराब उदाहरण ग्राहकलाई प्रदान गरिने सेवामा भेट्टाउन मुस्किल छ । केन्टकीका एकजना डाक्टर डेभिड डाओलाई सिट क्षमताभन्दा धेरै

इजिप्ट : चर्चमा भएको बिष्फोटमा २५ को मृत्यु

उत्तरी इजिप्टको एउटा चर्चमा भएको बिष्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बिष्फोटमा अरु ६० जना घाइते भएका छन् । चर्चभित्र मुख्य प्राथनाहलमा सिटमुनी राखिएको शक्तिशाली बम बिष्फोट भएको

न्युयोर्कमा ट्रेनमा टाउको अड्किएकी महिला देख्नेहरुले यसरी गरे वेवास्ता

मंगलबार न्युयोर्कसिटीको ट्रेन स्टेशनमा एकजना महिला ट्रेनको ढोकामा अड्किएपनि देख्नेहरुले गरेको वेवास्ताको सर्वत्र आलोचना भइरहेको छ । एकजना महिला ट्रेनबाट बाहिर निस्कने क्रममा ढोकामा उनको घाँटी च्यापिएको थियो । घाँटी

धार्मिक स्थलमा लागू पदार्थ खुवाएर बीसजनाको हत्या

पन्जाब प्रान्तमा सरगोधा शहर नजीकै एउटा सुफी धार्मिक स्थलको रेखदेख गर्ने जिम्मा लिएका एक व्यक्तिले कम्तीमा बीसजना मानिसहरुको हत्या गरेको पाकिस्तानी प्रहरीले जनाएको छ । दरबार मोहम्मद अलि भनिने धार्मिक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com