२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

कोभिड १९ अपडेट

1,914 समाचार · पेज 51

२३ आश्विन २०७७, शुक्रबार

नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप…

२३ आश्विन २०७७, शुक्रबार

कोरोना भाइरस जितेका १०० वर्ष नाघेका नेपालीको अनुभव

सरकारले ६० वर्ष उमेर नाघेका मानिसहरू कोरोनाभाइरसको उच्च जोखिममा रहने भन्दै उनीहरूलाई संक्रमणबाट जोगाउनुपर्ने बताउँदै आएको छ ।…

२३ आश्विन २०७७, शुक्रबार

प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना संक्रमणमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना…

२२ आश्विन २०७७, बिहिबार

अमेरिकाको युटाहमा कोरोना संक्रमणबाट ८ हजार मिंकको मृत्यु

अमेरिकाको युटाहमा कोरोना संक्रमणबाट कम्तीमा ८ हजार मिंकको मृत्यु भएको खुलासा भएको छ । रेशमी र आकर्षक भुत्ला…

२२ आश्विन २०७७, बिहिबार

नेपालमा एकैदिन थपिए हालसम्मकै धेरै ४ हजार ३६४ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा…

२१ आश्विन २०७७, बुधबार

मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको सचिवालयका एकजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई…

corona
२१ आश्विन २०७७, बुधबार

नेपालमा थपिए हालसम्मकै धेरै ३ हजार ४३९ कोरोना संक्रमित, १५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसका तीन हजार ४३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस…

२१ आश्विन २०७७, बुधबार

उपचारमा रहेका तीन जना कोरोना सङ्क्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ…

२१ आश्विन २०७७, बुधबार

कोरोनाको उच्च जोखिम छ, दशैंमा गाउँ नजानु :प्रवक्ता ज्ञवाली

सरकारले काठमाडौं उपत्यकामा कोरोना उच्च जोखिम रहेको उच्च सर्तकता उपनाउन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित…