२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

टप पिक

11,290 समाचार · पेज 47

१४ बैशाख २०८३, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई झट्का, शरण अधिकार रोक्ने कदम अदालतद्वारा गैरकानुनी ठहर

अमेरिकामा आप्रवासन नीतिलाई लिएर बहस चुलिँदै गर्दा संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महत्वपूर्ण निर्णयलाई उल्ट्याइदिएको छ।…

१३ बैशाख २०८३, आइतबार

इजिप्टेली परिवारको नाटकीय घटना : १० महिना हिरासतपछि अदालतले छाड्यो, आइसले फेरि समात्यो

अमेरिकामा अदालतको आदेशपछि रिहा गरिएको एक इजिप्टेली परिवारलाई संघीय अधिकारीहरूले पुनः नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको छ। परिवारका…

१३ बैशाख २०८३, आइतबार

अमेरिकामा अध्यागमन कडाइको असर : डरले कामदार गायब, शिकागोमा निर्माण साइट सुनसान

अमेरिकाको शिकागो र आसपासका क्षेत्रमा सञ्चालित आवासीय निर्माण परियोजनाहरू कामदार अभावका कारण क्रमशः प्रभावित हुँदै ठप्प हुन थालेका…

१२ बैशाख २०८३, शनिबार

ट्रम्प प्रशासनको कडा कदम, ३०० भन्दा बढी अमेरिकी नागरिकको नागरिकता खारेजीको तयारी 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासन नीतिलाई थप कडा बनाउँदै देशमा बसोबास गरिरहेका विदेशी मूलका कम्तीमा ३००…

१२ बैशाख २०८३, शनिबार

आप्रवासन नीतिमा नयाँ मोड, टेक्सासको विवादास्पद ‘एसबी ४’ कानुन लागू गर्ने खुल्यो बाटो

अमेरिका-मेक्सिको सीमा हुँदै गैरकानुनी रूपमा प्रवेश गर्ने शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाउन अनुमति दिने टेक्सास राज्यको विवादास्पद…

१२ बैशाख २०८३, शनिबार

‘सीबीपी वन’बाट अमेरिका प्रवेश गरेका आप्रवासी फेरि निशानामा, अन्योलमा ९ लाखभन्दा बढीको भविष्य 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले फेरि एकपटक सयौँ हजार आप्रवासीहरूको कानुनी हैसियत समाप्त गर्ने तयारी अघि बढाएको छ।…

११ बैशाख २०८३, शुक्रबार

भिजिटर भिसामा अमेरिका गएर के गर्न पाइन्छ? के गर्न पाइँदैन? अमेरिकी दूतावासद्वारा सूचना जारी

घुम्ने, आफन्त भेट्ने वा व्यावसायिक कामका लागि अमेरिका जाने सपना धेरैको हुन्छ। तर व्यावसायिक वा पर्यटन (बी-१/बी-२) भिसामा…

११ बैशाख २०८३, शुक्रबार

अमेरिकी ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम : अहिलेसम्म १ जनालाई मात्रै स्वीकृति, सयौँ आवेदन प्रक्रियामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु गरेको बहुचर्चित ‘गोल्ड कार्ड’ भिसा कार्यक्रमअन्तर्गत अहिलेसम्म केवल एक जना आवेदकलाई मात्रै…

११ बैशाख २०८३, शुक्रबार

क्यानेडाली पासपोर्टको ‘क्रेज’ : अमेरिकीहरू किन ह्वात्तै आकर्षित भए ?

क्यानडाको नागरिकतासम्बन्धी कानुनमा हालै गरिएको महत्वपूर्ण संशोधनपछि लाखौँ अमेरिकी नागरिकहरू क्यानेडाली पासपोर्टका लागि योग्य हुने भएका छन्। नयाँ…

१० बैशाख २०८३, बिहिबार

महँगो ‘न्युयोर्क सहर’ : बस्नै गाह्रो, बढ्दै छन् छोडेर जानेहरू 

अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा पछिल्लो समय जनसंख्या घट्ने क्रम तीव्र बनेको छ। सिटिजन्स बजेट कमिसनले हालै सार्वजनिक…